यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा नागरिक उन्मुक्तिको दलको नेता फेरि परिवर्तन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा नागरिक उन्मुक्तिको दलको नेता फेरि परिवर्तन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा नागरिक उन्मुक्तिको दलको नेता फेरि परिवर्तन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १, मंगलवार १९:२२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेश सभा सदस्यले दल फेरि दलको नेता हटाएका छन्।

उन्मुक्तिका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरी पक्षका दुई जना दलका नेतालाई हटाएर खुसीराम डगौरा थारुलाई दलको नेता बनाइएको छ।

शनिबार भएको निर्णय सोमबार सार्वजनिक भए अनुसार रञ्जिता पक्षका कैलाश र रेशम पक्षका घनश्याम चौधरीलाई हटाएर खुसीरामलाई दलको नेता बनाइएको हो।

खुसीराम रेशम पक्षको प्रमुख सचेतक थिए। बैठकले उपनेतामा अध्यक्ष रञ्जिता पक्षका कैलाश चौधरी र प्रमुख सचेतकमा टीका थापालाई चयन गरेको प्रमुख सचेतक थापाले पुष्टि गरे। उपनेता कैलाश र प्रमुख सचेतक थापा अहिले नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको प्रदेश सरकार मन्त्री समेत छन्।

अघिल्लो लेख कञ्चनपुरबाट तीन लाख बढीका अवैध सामान बरामद
अर्को लेख आज कैलालीका ५ स्थानीय तहमा सार्वजनिक बिदा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

नेता होइन, जनताले सोच बदल्नुपर्छ : सभामुख घिमिरे

२०८२ बैशाख २७, शनिबार १४:४३ गते
कैलालीसमाचार

सुदूरपश्चिम विश्वविद्यालयमा विदा हुने बेला रजिष्ट्रारले मनपरी !

२०८२ बैशाख ४, बिहीबार १३:०२ गते
कैलालीसमाचार

कैलालीमा दुई लाखसहित ८ जुवाडे पक्राउ

२०८२ भाद्र ५, बिहीबार ११:०८ गते
कञ्चनपुर

कञ्चनपुरमा एक किराना पसलमा आगलागी

२०८१ माघ ८, मंगलवार ११:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?