यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको शिवपुरी धामको अध्यक्षमा कुँवर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको शिवपुरी धामको अध्यक्षमा कुँवर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीको शिवपुरी धामको अध्यक्षमा कुँवर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २०, शनिबार १२:५९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीको शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धामको अध्यक्षमा मदनबहादुर कुँवर निर्वाचित भएका छन्।

शनिबार भएको कार्यसमिति चयनबाट व्यवसायी तथा समाजसेवी मदनबहादुर कुँवर निर्विरोध निर्वाचित भएका हुन्।

शिवपुरी धाममा रहेको शनि मन्दिर र हनुमान मन्दिरको दानदाता समेत रहेका कुँवर धामका पूर्व वरिष्ठ उपाध्यक्ष हुन्।

यस्तै धामको नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा योगेश मल्ल, उपाध्यक्षमा सीता खड्का र दानसिंह धामी निर्वाचित भएका छन् भने महासचिवमा भीमबहादुर कुँवर निर्वाचित भएका छन्।

यसैगरी सचिवमा खड्कसिंह ऐर र धनबहादुर भण्डारी, कोषाध्यक्षमा पुष्करराज अवस्थी र सहकोषाध्यक्षमा नरेश बहादुर शाह निर्वाचित भएका छन्।

यस्तै, हर्कबहादुर सिंह, तिलक बोहरा, फणेन्द्रराज अवस्थी, मन्जु भट्ट, बालिकादेवी कुँवर, लोकराज भट्ट, नरबहादुर बोहरा, सुरजबहादुर बोहरा र आशिष चन्द सदस्यमा निर्वाचित भएका छन्।

अघिल्लो लेख काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप
अर्को लेख ‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति आपत्ति
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा ५ दिनदेखि बेपत्ता युवक मृत भेटिए

२०८१ चैत्र ४, सोमबार १३:०९ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको साइपालमा विद्यार्थीलाई साइबर अपराध सम्बन्धी अभिमुखीकरण

२०८१ श्रावण ३२, शुक्रबार ०६:४२ गते
कैलाली

धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ

२०८१ कार्तिक ५, सोमबार १५:३० गते
कैलाली

केएमसीमा भोलि हाजिरी जवाफ प्रतियोगिता हुँदै, प्रथम पुरस्कार २१ हजार बढी

२०८१ आश्विन ९, बुधबार ०९:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?