डडेल्धुराडडेल्धुरामा चितुवा मृत अवस्थामा फेला पछिल्लो अपडेट: २०८१ श्रावण १, मंगलवार १८:५३ गते SudarshanTelevision 0 मिनेटको सेयर गर्नुहोस् डडेल्धुरा – डडेल्धुरामा चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोड स्थित जानकी सामुदायिक बनमा चितुवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। अघिल्लो लेख अछाममा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु अर्को लेख अत्तरियामा एक जनाको शव भेटियो एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस् Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. भर्खरै कञ्चनपुरमा साढे १० लाखको सामान बरामद, तीन जना पक्राउ दु:खी बन्दै पाकिस्तान फर्किए साहिब्जादा फरहान, हुसेन तलात नेपालमै दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु सुनको मूल्य आज ३ हजार रुपैयाँले बढ्यो