यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रुकुमपश्चिममा बाढीपहिरो : एक जनाको मृत्यु, ३ जना घरभित्रै च्यापिए
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रुकुमपश्चिममा बाढीपहिरो : एक जनाको मृत्यु, ३ जना घरभित्रै च्यापिए
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
प्रदेशराष्ट्रिय

रुकुमपश्चिममा बाढीपहिरो : एक जनाको मृत्यु, ३ जना घरभित्रै च्यापिए

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १, मंगलवार ०७:३३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढी–पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा एक जनाको मृत्यु भएको छ । तीन जना घरभित्रै च्यापिएका छन् । घरभित्रै च्यापिएकाहरुको अवस्था थाहा हुन सकेको छैन ।

उनीहरु गएराति गिजा खोलामा आएको बाढीको चपेटामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बखत शाहीले दिएको जानकारी अनुसार घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकको सनाखत भने भइसकेको छैन ।

‘एक जनाको शव बाहिरै फेला परेको छ । अरु तीन जना घरले च्यापिएको अवस्थामा छन् । उनीहरुको अवस्था थाहा हुन सकेको छैन,’ प्रहरी निरीक्षक शाहीले भने ।

उनका अनुसार बाढीपहिरोमा परी केही घाइते भएका छन् । घाइतेहरुलाई स्थानीयले राति नै उद्धार गरेर अस्पताल पठाएका थिए ।

आज बिहान प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी प्रमुख नवराज पोख्रेल सहित जिल्ला विपद व्यवस्थापनको टोली उद्धारका लागि घटनास्थल पुगेको छ ।

आठबिसकोट नगरपालिकाकै वडा नम्बर १२ मा पनि बाढी–पहिरोले केही घरमा क्षति पुर्‍याएको प्रारम्भिक सूचना आएको छ ।

अघिल्लो लेख बाढी पहिरोमा १० दिनसम्म बेपत्ता भए सरकारले मृतक सरह राहत दिने
अर्को लेख आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

जाजरकोट भूकम्पको ९ महिना पूरा, पुनर्निर्माण र पुनर्स्थापनाको काममा ढिलासुस्ती

२०८१ श्रावण १७, बिहीबार २०:२३ गते
राष्ट्रिय

फेसबुक दर्ता हुन नआए बन्द गर्ने सञ्चारमन्त्रीको पुन: चेतावनी, पर्सिसम्म छ म्याद

२०८२ बैशाख ५, शुक्रबार १७:३४ गते
राष्ट्रिय

आज सखरखण्ड र पिँडालुको भाउ बढ्यो : तरुलको घट्यो

२०८१ माघ २, बुधबार १०:१८ गते
राष्ट्रिय

सौर्य एयरको विमान दुर्घटना : चार शव परिवारले बुझे

२०८१ श्रावण ११, शुक्रबार १७:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?