यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तनहुँको व्यास नगरपालिकाका ४ जना कर्मचारी निलम्बित, जग्गा खरिदमा बदमासी गरेको आरोप
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तनहुँको व्यास नगरपालिकाका ४ जना कर्मचारी निलम्बित, जग्गा खरिदमा बदमासी गरेको आरोप
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

तनहुँको व्यास नगरपालिकाका ४ जना कर्मचारी निलम्बित, जग्गा खरिदमा बदमासी गरेको आरोप

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २२, बिहीबार १५:४० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –तनहुँको व्यास नगरपालिकाले सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिद गर्ने क्रममा बदमासी गरेको आरोप लागेका चार जना कर्मचारीलाई निलम्बन गरेको छ ।

नगरपालिकाकै कर्मचारीले बदमासी गरेको अडियो सार्वजनिक भएपछि हिजो बसेको कार्यपालिका बैठकले वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत एवम् नगरपालिकाका सूचना अधिकारी कुमारकञ्चन जिसी, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरे र गाडी चालक कुशेश्वर गुरुङलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

मेयर वैकुण्ठ न्यौपानेले विज्ञप्ति निकालेर छानबिन प्रक्रिया अवधिभरका लागि निलम्बन गरेको जानकारी गराएका छन् । वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत जिसीले ५० लाख रुपैयाँ घुस रकम पाएमात्रै काम पूरा गर्ने बताएको अडियो रेकर्ड फेला परेपछि सरसफाइ जग्गा व्यवस्थापन समितिले फागुन १७ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए ।

नगरपालिकाले वडा नम्बर ३ मा जग्गा खरिद गर्ने कार्य अघि बढाएको छ । अडिओसहित जग्गा खरिद विवादको सन्दर्भमा आउँदो चैत २ बजे स्थानीयस्तरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने निर्णय गरेको मेयर न्यौपानेले जानकारी दिए ।

अघिल्लो लेख चालक अनुमतिपत्र लिन चाहिने न्यूनतम उमेर बढाउने सरकारको तयारी
अर्को लेख आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

सर्लाहीमा बसले थिचेर ड्युटीमा रहेका प्रहरी निरीक्षक तुलाधरको ज्यान गयो

२०८१ पुष १७, बुधबार १०:१८ गते
राष्ट्रियसमाचार

डेढ करोडसहित चिनियाँ नागरिक समातिएको घटना बोधिचित्तसँग जोडियो

२०८२ असार २५, बुधबार १४:३३ गते
राष्ट्रियसमाचार

रेबिजविरुद्धको खोप र सर्पदंशको औषधि सबै प्रदेशमा आपूर्ति

२०८२ श्रावण १२, सोमबार १२:१७ गते
राष्ट्रिय

मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु

२०८१ चैत्र १४, बिहीबार १५:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?