यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा चोरीका ८ वटा मोटरसाइकलसहित ४ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा चोरीका ८ वटा मोटरसाइकलसहित ४ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीमा चोरीका ८ वटा मोटरसाइकलसहित ४ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २२, बिहीबार १२:४८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलालीमा चोरीका आठ वटा मोटरसाइकलसहित चार जनालाई पक्राउ गरिएको छ ।

घोडाघोडी नगरपालिकाका विभिन्न स्थानबाट चोरी भएका ८ वटा मोटरसाइकलसहित ४ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले घोडाघोडी नगरपालिका–१ को लोहारपुर र जंगल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–२ साडेपानीका २२ वर्षीय मदन सार्की, घोडाघोडी–१ को लोहारपुरका १४ वर्षीय किशोर निराजन शाही, चोरी गरिएका मोटरसाइकल सस्तोमा खरिद गरी नाफा कमाउने कार्यमा संलग्न घोडाघोडी–१० पहलमानपुरका २३ वर्षीय जितेन्द्र चौधरी र लक्ष्मीपुरका १४ वर्षीय निराजन शाही रहेको डीएसपी सिंहले बताए ।

उनीहरु मध्ये चोरीमा संलग्न सार्की यसअघि पनि चोरी मुद्दामा दुई पटक र शाहीले एकपटक कैद भुक्तान गरिसकेको खुलेको छ । प्रहरीका अनुसार, उनीहरूलाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

बरामद मोटरसाइकलहरूको विवरण :

१. नम्बर प्लेट नभएका हिरो कम्पनीको रातो–कालो रंगको सुपर स्प्लेण्डर
२. सु.प.प्र. ०१–०१२ प ९३५८ नम्बर प्लेट टाँसिएको, कालो रंगको १२५ सीसी पल्सर
३. सु.प.प्र. ०१–०११ प १५७८ नम्बर प्लेट टाँसिएको मोटरसाइकल
४. भे ९ प ६९५८ नम्बर प्लेट टाँसिएको बजाज पल्सर
५. हिरो कम्पनीको रातो–कालो रंगको सुपर स्प्लेण्डर, से ५ प १०७२ नम्बर प्लेट टाँसिएको
६. सु.प.प्र. ०१–०११ प ०४३८ नम्बर प्लेट टाँसिएको मोटरसाइकल
७. सु.प.प्र. ०१–००८ प ०४१२ नम्बर प्लेट टाँसिएको मोटरसाइकल
८. से ५ प ७१४९ नम्बर प्लेट टाँसिएको मोटरसाइकल

अघिल्लो लेख तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीविरुद्ध दोस्रो दिनको थुनछेक बहस जारी
अर्को लेख विपद् प्रतिकार्यको पूर्व तयारीलाई दुरुस्त राख्न गृहमन्त्रीको निर्देशन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

२०८२ असार १५, आईतवार १३:३९ गते
राष्ट्रिय

खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जले

२०८१ चैत्र ५, मंगलवार १०:०७ गते
खेलकुद

श्रीलङ्कामा नेपालको दोस्रो अभ्यास खेल पनि रद्द

२०८१ भाद्र १९, बुधबार १२:३० गते
कैलाली

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८१ कार्तिक ३०, शुक्रबार ०८:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?