यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलारीमा बाढीले घरहरु डुबानमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलारीमा बाढीले घरहरु डुबानमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीगृहप्रदेशसमाचारसुदूरपश्चिम प्रदेश

कैलारीमा बाढीले घरहरु डुबानमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार १९, बुधबार १६:२३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ स्थित छटकपुर बसन्ता डुबानमा परेको छ । कटैनी नदीमा आएको बाढीले सो गाउँमा डुबान भएको हो ।

अविरल वर्षाका कारण कटैनीमा बाढी आइ डुबान भएको स्थानीय दयाराम चौधरीले बताए । उनले आफ्नो घर पनि डुबेको जनाउँदै नदीमा बाढी बढ्ने क्रम अझै जारी रहेको जानकारी दिएका छन् ।

सो गाउँमा गतवर्ष पनि डुबान भएको थियो । बाढीले अहिलेसम्म छटकपुर बसन्ताको सात घर डुबानमा परेको कैलारी गाउँपालिकाको विपत् व्यवस्थापन शाखाका प्रमुख भुवन बखरियाले जानकारी दिए ।

उनले घरमा पानी पसेको जनाउँदै अन्य क्षति भने हुन नपाएको बताए। डुबान प्रभावित गाउँमा उद्धारका लागि सो गाउँपालिकाका जनप्रतिनिधिसहित सुरक्षाकर्मीको टोली पुगेको छ ।
– गोरखापत्रबाट

अघिल्लो लेख पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा बालिकाको मृत्यु
अर्को लेख रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

बेँसीशहर–चामे सडकमा साउन मसान्तसम्म रातमा गाडी चलाउन रोक

२०८२ असार २५, बुधबार ११:०८ गते
राजनीतिसमाचार

राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी

२०८२ आश्विन ८, बुधबार १७:२० गते
कञ्चनपुर

भ्युटावर हेर्न गएका कञ्चनपुरका तारणी ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएनन्

२०८१ पुष ५, शुक्रबार ०९:५३ गते
राष्ट्रियसमाचार

तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

२०८२ जेष्ठ २८, बुधबार १३:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?