यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २१ शनिबार
2026, Apr 4, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एमाले संसदीय दलको बैठक बस्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २१ शनिबार
2026, Apr 4, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एमाले संसदीय दलको बैठक बस्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

एमाले संसदीय दलको बैठक बस्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र १८, बुधबार १०:३७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं ।एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयनको विषयमा छलफल हुने छ ।

प्रतिनिधि सभाको बैठक चैत १९ गते बोलाइएकाले त्यसअघि नै एमालेले दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्न लागिएको हो ।

आजको बैठकमा संसदको बैठकमा एमाले सांसदहरुको भूमिकाबारे पनि छलफल हुने एक नेताले जानकारी दिए ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा गत शनिबार पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि सडक आन्दोलनमा उत्रिएको एमालेले सदनमा पनि विरोध गर्ने तयारी गरेको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख ओली पक्राउपछि टिचिङ अस्पताल भर्ना, स्वास्थ्य परीक्षणपछि ‘एनेक्स वान’मा सारियो
अर्को लेख कञ्चनपुरको लालझाडीमा सिकलसेल पहिचान गरिँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • डोटीमा इभि हाइस दुर्घटना, ४ जना घाइते
  • यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
  • यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन
  • राष्ट्र निर्माणका लागि सरकारलाई साथ दिन तयार छौँः वर्षमान पुन

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

२०८२ असार १०, मंगलवार १५:४८ गते
बैतडीसमाचार

बैतडीमा बन्चरो प्रहार गरि आफ्नै काकीको हत्या, एक जना पक्राउ

२०८२ भाद्र २३, सोमबार १०:३१ गते
राष्ट्रियसमाचार

धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते

२०८२ आश्विन २४, शुक्रबार १०:३९ गते
खेलकुद

एनपीएलमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखराबीच खेल हुँदै

२०८१ मंसिर १८, मंगलवार ०८:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?