यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २१ शनिबार
2026, Apr 4, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ओली पक्राउपछि टिचिङ अस्पताल भर्ना, स्वास्थ्य परीक्षणपछि ‘एनेक्स वान’मा सारियो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २१ शनिबार
2026, Apr 4, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ओली पक्राउपछि टिचिङ अस्पताल भर्ना, स्वास्थ्य परीक्षणपछि ‘एनेक्स वान’मा सारियो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

ओली पक्राउपछि टिचिङ अस्पताल भर्ना, स्वास्थ्य परीक्षणपछि ‘एनेक्स वान’मा सारियो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र १४, शनिबार ११:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ :नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्।

उनलाई अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा राखिएको छ। आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थियो।

मिर्गौला प्रत्यारोपण गरेका बिरामी भएकाले प्रारम्भमा उनलाई ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको थियो। त्यहाँ नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो।

रगत परीक्षण, भिडियो एक्सरेलगायत आवश्यक जाँचपछि उनलाई ‘एनेक्स वान’को ५०१ नम्बर बेडमा सारेर भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख खप्तड पर्यटन विकास बोर्डको अध्यक्षमा जमुना चन्द नियुक्त
अर्को लेख एमाले संसदीय दलको बैठक बस्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • डोटीमा इभि हाइस दुर्घटना, ४ जना घाइते
  • यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
  • यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन
  • राष्ट्र निर्माणका लागि सरकारलाई साथ दिन तयार छौँः वर्षमान पुन

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा मनाइयो विद्यार्थी साहित्य महोत्सव

२०८१ पुष ९, मंगलवार १७:१२ गते
अन्तर्राष्ट्रियसमाचार

विस्फोटबाट भारतको पुणेमा नेपालीको मृत्यु

२०८१ श्रावण २१, सोमबार १२:०२ गते
अर्थ-वाणिज्य

सुनको भाउ बढ्दा चाँदीको स्थिर

२०८१ फाल्गुन २६, सोमबार १२:४२ गते
राष्ट्रिय

विपिन जोशीलाई फिर्ता ल्याउन पूर्ण प्रतिबद्ध रहेको इजरायलका राष्ट्रपतिको भनाइ

२०८१ माघ ४, शुक्रबार ०९:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?