यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अबको १० वर्षमा देशको अर्थतन्त्र १०० अर्ब डलर बनाउने नेपाल उद्योग परिसंघको महत्वाकांक्षी लक्ष्य
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अबको १० वर्षमा देशको अर्थतन्त्र १०० अर्ब डलर बनाउने नेपाल उद्योग परिसंघको महत्वाकांक्षी लक्ष्य
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

अबको १० वर्षमा देशको अर्थतन्त्र १०० अर्ब डलर बनाउने नेपाल उद्योग परिसंघको महत्वाकांक्षी लक्ष्य

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ फाल्गुन २, शनिबार १५:२१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौ –औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा देशको अर्थतन्त्र १०० अर्ब डलरको बनाउने नेपाल उद्योग परिसंघ (सीएनआई) ले महत्वाकांक्षी लक्ष्य लिएको छ ।

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको अर्थतन्त्रलाई अबको एक दशकभित्र १०० अर्ब डलरको आकारमा पुर्याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेला हुन । अहिले झन्डै ४५ अर्ब डलरको अर्थतन्त्रलाई गुणात्मक फड्को मार्न औद्योगिक उत्पादन, निर्यात प्रवर्द्धन र कानूनी अड्चनको अन्त्य अनिवार्य शर्त रहेको उनले बताए ।

परिसंघले गरेको स्वदेशी नेपालः मिट एण्ड ग्रेट–२०२६ कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले यस विषयमा विस्तृत अध्ययन गरिरहेको समेत जानकारी दिए । अध्यक्ष पाण्डेले औद्योगिक विकास र रोजगारी सिर्जनाका लागि लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गरे। अर्थतन्त्रको विकासका बाधक बनिरहेका कानूनहरु संशोधन गर्ने गृहकार्य सुस्त रहेको उहाँको गुनासो छ ।

परिसंघले कुन कानून खारेज गर्ने र कुन संशोधन गर्ने भन्ने विषयमा स्पष्ट दफासहितको सुझाव सरकारलाई बुझाइसकेको पनि अध्यक्ष पाण्डेले जानकारी दिए । उनले नेपाल उद्योग परिसंघ र संयुक्त राष्ट्र संघ पुँजी विकास कोष बीचको सहकार्यमार्फत ‘एगोरा’ प्लेटफर्ममा आवद्ध भएको जानकारी गराउँदै यसले नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी स्वदेशी उद्योगको संरक्षणका लागि ‘स्वदेशी’ कलेक्टिभ ट्रेडमार्कको प्रयोग र प्रवद्र्धनमा जोड दिइएको छ । सरकार, सार्वजनिक संस्था, नेपाली सेना तथा नेपाल प्रहरी जस्ता निकायले स्वदेशी वस्तु र सेवाको प्रयोगलाई अनिवार्य गरेमा औद्योगिक उत्पादनमा ठूलो टेवा पुग्ने उनको विश्वास छ ।

अघिल्लो लेख आइतवारसम्म मतपत्र छपाइ सकिने
अर्को लेख २०८३ सालको पात्रो सार्वजनिक : दशैंको टीका कार्तिक ४ गते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

नेपाल पहिलोपल्ट नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा : आज पाकिस्तानसँग खेल्दै

२०८१ मंसिर १६, आईतवार ०९:२२ गते
राष्ट्रिय

हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

२०८२ बैशाख २०, शनिबार १२:४३ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ खेल्दै

२०८२ जेष्ठ ८, बिहीबार १०:२६ गते
राजनीति

पाँच दिने भ्रमण सकेर सेनाध्यक्ष द्विवेदी स्वदेश फर्किँदै

२०८१ मंसिर ९, आईतवार ०९:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?