यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ५ मंगलवार
2026, Jul 21, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: माया गर्ने तरिका सिकेर मसँग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ५ मंगलवार
2026, Jul 21, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: माया गर्ने तरिका सिकेर मसँग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारसाहित्य

माया गर्ने तरिका सिकेर मसँग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २६, बुधबार १३:४२ गते
SudarshanTelevision
0 मिनेटको
सेयर गर्नुहोस्

फूल रोपेर गमला क्या मजाले
सजाए छौ आहा क्या मजाले

मसँग गरेर ठट्टा क्या मजाले
ऊ लिँदैछ मजा क्या मजाले

काँडाको बेवास्ता भैहाल्छ नि
फूल मुस्कुराउँदा क्या मजाले

माया गर्ने तरिका सिकेर मसँग
मैलाई दियो धोका क्या मजाले

भित्ताको पुरै सुन्दरता बिगारेर
सजाएछौ कोठा क्या मजाले

सर्जक : सिद्ध समर्पण

अघिल्लो लेख शुक्लाफाँटामा मात्रै पाइने सङ्कटापन्न तोपचराको गणना
अर्को लेख सिद्धार्थ बैंकद्वारा धनगढी उपमहानगरलाई २ लाख दस हजार सहयोग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिमले गण्डकीलाई हरायो

२०८१ माघ १, मंगलवार १५:२१ गते
राष्ट्रिय

बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

२०८१ माघ २, बुधबार १०:३४ गते
राष्ट्रिय

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

२०८१ पुष १३, शनिबार १२:३७ गते
खेलकुद

आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै

२०८२ बैशाख १६, मंगलवार ११:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?