यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केही जिल्लामा निर्वाचन प्रहरीको माग सङ्ख्याअनुसार भर्ना कम : दरखास्तको समय थप
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केही जिल्लामा निर्वाचन प्रहरीको माग सङ्ख्याअनुसार भर्ना कम : दरखास्तको समय थप
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

केही जिल्लामा निर्वाचन प्रहरीको माग सङ्ख्याअनुसार भर्ना कम : दरखास्तको समय थप

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ १०, शनिबार ११:११ गते
SudarshanTelevision
2 मिनेटको
निर्वाचन प्रहरीको लिखित परीक्षा सुनसरी, ९ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माग गरिएको निर्वाचन प्रहरीको सुनसरीको इनरुवा नगरपालिका(१ स्थित जेल मैदानमा सञ्चालित लिखित परीक्षामा सहभागीहरू । जिल्लामा तीन हजार ५७८ जना निर्वाचन प्रहरी माग गरिएकोमा चार हजार २५४ जना लिखित परीक्षामा सहभागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तस्बिरः नवीन गड्तौला÷रासस
सेयर गर्नुहोस्

काठमाण्डौ – केही जिल्लामा निर्वाचन प्रहरीको मागसङ्ख्या अनुसार आवेदन नपरेपछि भर्ना पनि कमी भएको छ ।

आवेदन नै कम परेको अनि अस्ति र हिजो आवेदकसँग लिइएको परीक्षामा कपिपय उत्तीर्ण नभएपछि कतै–कतै फेरि दरखास्तका लागि समय थप गरिएको छ ।

आज र भोलि दरखास्त दिन सक्ने गरी म्याद थप गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाग्लुङ, काभ्रे, सिन्धुपाल्चोक, धनकुटा, रामेछापलगायतका जिल्लामा मागभन्दा कम निर्वाचन प्रहरी उत्तीर्ण भएका छन् । आउँदो फागुन २१ को चुनावका लागि आवश्यक निर्वाचन प्रहरी भर्ना गरी उनीहरुलाई तालिम दिने तयारी छ ।

रामेछापमा ४ सय ३३ जना अपुग भएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले तेस्रो पटक म्यादसहित आवेदन माग गरेको जनाएको छ । १ हजार ३ सय ३३ जनाको लागि दरखास्त आह्वान गरेकोमा दुई पटक म्याद थप गर्दा जम्मा ९ सय जनाले मात्रै आवेदन पेश गरेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।

यस्तै बाग्लुङमा तीन पटक म्याद थप गर्दा पनि आवश्यक सङ्ख्यामा आवेदन आउन सकेको छैन । बाग्लुङमा १ हजार २ सय ९८ जना नेपाल प्रहरीतर्फ माग गरिएको थियो । तर १ हजार ४८ जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

मागअनुसारको आवेदन नआएपछि तेस्रो पटक भोलिसम्मलाई आवेदन दिन म्याद थप गरेको उहाँले बताउनुभयो । नेपाल प्रहरीतर्फ झन्डै १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ । छनोट भएकालाई यही माघ १५ देखि तालिम दिने तयारी छ । रासस

अघिल्लो लेख रुबिना क्षेत्रीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरिन्
अर्को लेख इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा टेकराज पनेरु निर्विरोध निर्वाचित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र स्कटल्याण्ड खेल्दै

२०८१ कार्तिक १३, मंगलवार १७:३४ गते
राजनीतिराष्ट्रियसमाचार

रमेश लेखकको घरमा आगजनी

२०८२ भाद्र २४, मंगलवार १२:०२ गते
राजनीतिसमाचार

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौती : मन्त्री भएर मेरो क्षेत्रमा कहाँ बजेट लगेको छ, देखाइदिनू

२०८२ असार ६, शुक्रबार १४:०५ गते
कैलालीस्वास्थ्य-शिक्षा

एसपीएका विद्यार्थीले मनाए गुरु पूर्णिमा, वक्तृत्वकलामा यशोदा प्रथम

२०८१ श्रावण ६, आईतवार १६:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?