यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इरानमा सरकार विरोधी प्रदर्शन हिंसात्मक : ज्या*न गुमाउनेको सङ्ख्या २ सय नाघ्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इरानमा सरकार विरोधी प्रदर्शन हिंसात्मक : ज्या*न गुमाउनेको सङ्ख्या २ सय नाघ्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

इरानमा सरकार विरोधी प्रदर्शन हिंसात्मक : ज्या*न गुमाउनेको सङ्ख्या २ सय नाघ्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २७, आईतवार १०:२० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :इरानमा सरकार विरोधी प्रदर्शन हिंसात्मक बनेको छ ।

आर्थिक सङ्कट र मूल्यवृद्धिको विरोधमा भइरहेको आन्दोलनमा दमन गरिएको तर विरोध प्रदर्शन नरोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘टाइम’ र बीबीसीका अनुसार अहिलेसम्म कम्तीमा २ सय १७ जना मारिएका छन् । तेहरानका ६ वटा अस्पतालमा मात्रै कम्तीमा २ सय १७ प्रदर्शनकारीको ज्यान गएकोबारे दर्ता गरिएको विवरण छ, तीमध्ये धेरैको गोली लागेर ज्यान गएको हो ।

बीबीसीले पनि रश्त शहरको एउटा अस्पतालमा ७० जनाको शव ल्याइएको पुष्टि गरेको छ । घाइतेहरूको सङ्ख्या अत्यन्तै धेरै रहेको उल्लेख छ । गएको डिसेम्बर २८ तारिखदेखि आन्दोलन शुरु भएको थियो ।

अस्तिदेखि इन्टरनेट र टेलिफोन सेवा समेत बन्द गरिएको छ । सुरक्षा निकायले आफ्ना छोराछोरीलाई प्रदर्शनमा सहभागी हुन नदिन र कुनै अप्ठारो अवस्था आइपरे गुनासो नगर्न अभिभावकलाई चेतावनी दिएको छ ।

अघिल्लो लेख बेलडाँडीमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए स्वास्थ्य सेवा
अर्को लेख डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृ*त्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

धनकुटामा ५० वर्षीय महिलामाथि बलात्कार !

२०८२ असार ११, बुधबार १४:२९ गते
राष्ट्रिय

पहाडी भेगमा आंशिक बदली, तराईका थोरै ठाउँहरुमा हुस्सु

२०८१ पुष १५, सोमबार ०९:३८ गते
खेलकुदसमाचार

महिला खेलाडीको सहयोगका लागि फिफाले सुरु गर्‍यो फिमेल हेल्थ प्रोजेक्ट

२०८३ जेष्ठ १९, मंगलवार १०:४९ गते
राजनीति

कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री

२०८२ बैशाख १, सोमबार १६:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?