यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सर्बिया पठाइदिने भन्दै ५ जनाबाट ३२ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सर्बिया पठाइदिने भन्दै ५ जनाबाट ३२ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सर्बिया पठाइदिने भन्दै ५ जनाबाट ३२ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २१, बिहीबार १६:५७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने २८ वर्षीय सुरेश माक रहेका छन् ।

सुरेशले आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिने भन्दै पाँच जनाबाट ३२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई काठमाण्डौं महानगरपालिका–६ बौद्धबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।

अघिल्लो लेख तीनकुने घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न सरकारसँग राप्रपाको माग
अर्को लेख धनगढीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, विदेशी खेलाडी समावेश गर्न सकिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ पुष २, मंगलवार १४:१३ गते
राष्ट्रिय

बेलायत, दक्षिण कोरिया र यूएई पठाइदिने भन्दै ७० लाखभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ

२०८२ बैशाख १८, बिहीबार १६:२८ गते
राष्ट्रिय

गुडिरहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा १९ जना घाइते

२०८१ भाद्र ७, शुक्रबार १५:४५ गते
राष्ट्रियसमाचार

काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस

२०८२ मंसिर २८, आईतवार ०७:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?