यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केएमसीमा तीन संकायका शिक्षण समिति अध्यक्ष नियुक्त
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केएमसीमा तीन संकायका शिक्षण समिति अध्यक्ष नियुक्त
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

केएमसीमा तीन संकायका शिक्षण समिति अध्यक्ष नियुक्त

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १३, बिहीबार १७:१६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।कैलाली बहुमुखी क्याम्पसले बिहीबार तीन वटा संकायका शिक्षण समिति अध्यक्ष नियुक्त गरेको छ ।

क्याम्पस प्रमुख तोयराज भट्टले ब्यबस्थापन संकाय तर्फ एमबिएस र बिबिएस तर्फको शिक्षण समिति अध्यक्षमा उप प्राध्यापक घनश्याम भट्ट, मानविकी संकाय शिक्षण समिति अध्यक्षमा स्नातक र स्नातकोत्तर तर्फ उप प्राध्यापक हरीराम चौधरी र शिक्षा संकाय तर्फ स्नातक र स्नातकोत्तर तर्फको शिक्षण समिति अध्यक्षमा सह प्राध्यापक डाक्टर प्रयागराज जोशीलाई नियुक्त गरेका हुन।

कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सह प्राध्यापक डाक्टर लोकबहादुर बिष्टले बिश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली २०६९ को परिच्छेद १५ को दफा ११७ (९) बमोजिम दुई बर्षका लागि शिक्षण समितिको अध्यक्ष नियुक्त गरिएको बताए । सहायक क्याम्पस प्रमुख बिष्टले कार्यकाल सफल हुनेमा बिश्वस ब्यक्त गरेका छन् ।

अघिल्लो लेख कर्णाली याक्समा अनुबन्ध ओमानका पूर्वकप्तान मक्सूद नेपाल आइपुगे
अर्को लेख एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा प्रतिबन्धित औषधीसहित क्लिनिक सञ्चालक पक्राउ

२०८१ पुष २५, बिहीबार १२:५० गते
कैलाली

कैलालीमा चिउरा उद्योगमा आगलागी हुँदा करिब २२ लाखको क्षति

२०८१ भाद्र २८, शुक्रबार १६:५९ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीकाे नोभा हस्पिटल : उठेन मृतककाे शव

२०८१ श्रावण १२, शनिबार १७:०२ गते
कैलालीसमाचार

कैलालीबाट तीन जना लागुऔषधसहति पक्राउ

२०८२ जेष्ठ ३, शनिबार १०:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?