यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यी २० विधिबाट हेर्न सकिन्छ एसईईको नतिजा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यी २० विधिबाट हेर्न सकिन्छ एसईईको नतिजा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

यी २० विधिबाट हेर्न सकिन्छ एसईईको नतिजा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १३, शुक्रबार १२:१२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज प्रकाशन गर्ने तयारी भइरहेको जनाएको छ ।

वोर्डले परीक्षाको नतिजा प्रकाशन गर्न डेमो हेर्ने, बोर्ड बैठक डाकेर निर्णय गर्ने लगायतका काम धमाधम भइहरहेको बताएको छ ।

आज बस्ने भनिएको बोर्ड बैठकले नतिजा कहिले सार्वजनिक गर्ने भन्ने निर्णय गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन् ।

शिक्षकहरुको आन्दोलनका कारण कापी परीक्षणमा केही बिलम्ब भएपनि समयमै नतिजा प्रकाशन गर्न जुटेको बोर्डको भनाइ छ । नतिजालाई त्रुटीरहित बनाउन प्रयास भइरहेको भन्दै बोर्डले प्राविधिक समस्या नदेखिए आजै साँझसम्ममा नतिजा सार्वजनिक गर्ने बताएको छ ।

बोर्डले यसपटक विभिन्न २० वटा माध्यमबाट नतिजा हेर्न सकिने भन्दै सूचना समेत जारी गरिसकेको छ । ५ वटा एसएमएस र आइभीरआर विधि र १५ वटा विभिन्न अनलाइन र वेवसाइटबाट नतिजा हेर्न सकिने वोर्डको भनाइ छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख आफ्नो श्रीमतीलाई आँखा लगाएको भन्दै दाजुले गरे भाइको हत्या
अर्को लेख लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसकै दिन ९ ठाउँबाट १३ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा एमाले नेता राइसहित २ जनाको मृत्यु

२०८१ माघ २, बुधबार ११:२९ गते
अन्तर्राष्ट्रिय

पोपको अवतारमा एआई फोटो सेयर गरेपछि ट्रम्पको आलोचना

२०८२ बैशाख २१, आईतवार ११:१६ गते
खेलकुदसमाचार

टी-२० विश्वकप-बंगलादेशको माग आइसीसीले गर्‍यो अस्वीकार, नेपाललाई यत्तिकै २ प्वाइन्ट आउनसक्ने !

२०८२ पुष २३, बुधबार ११:२७ गते
कैलालीस्वास्थ्य-शिक्षा

गेटामा विश्वविद्यालय सञ्चालन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२०८१ श्रावण ९, बुधबार १८:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?