यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पर्यटन मन्त्रालयको जिम्मेवारी सिन्हालाई, किन दिइएन नयाँलाई ?
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पर्यटन मन्त्रालयको जिम्मेवारी सिन्हालाई, किन दिइएन नयाँलाई ?
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

पर्यटन मन्त्रालयको जिम्मेवारी सिन्हालाई, किन दिइएन नयाँलाई ?

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर २६, शुक्रबार १३:२९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।प्रधानमन्त्री सुशीला कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी कानुनमन्त्री अनिलकुमार सिन्हालाई दिने भएकी छिन् ।

शुक्रबार दिउँसो हुने मन्त्रिपरिषद् विस्तारका क्रममा केही मन्त्रीहरूको जिम्मेवारी पनि हेरफेर हुँदैछ ।

सो क्रममा अहिले प्रधानमन्त्री कार्की आफैंले सम्हालिरहेको पर्यटन मन्त्रालयको जिम्मेवारी मन्त्री सिन्हालाई दिन लागिएको शीतलनिवास स्रोतले जानकारी दिएको छ । सिन्हाले सम्हाल्दै आएको भूमि मन्त्रालयको जिम्मेवारी भने कुमार इङ्नामलाई दिइने भएको छ ।

सिन्हाले अब उद्योग, कानुन र पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

उक्त स्रोतका अनुसार, नयाँ बन्न लागेका मन्त्रीमध्ये केहीले पर्यटन मन्त्रालयमा आफ्नो विज्ञता रहेको र सोही मन्त्रालय सम्हाल्ने इच्छा व्यक्त गरेका थिए ।

तर, प्रधानमन्त्री कार्कीले पर्यटनको जिम्मेवारी नयाँलाई नदिई आफ्ना पुरानै सारथिमध्येका एक सिन्हालाई दिन लागेकी हुन् ।

यसअघि तेस्रोपटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि पर्यटन मन्त्रालय कसले लिने भन्नेबारेमा रस्साकस्सी चलेको थियो । त्यतिबेला मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठले पर्यटन मन्त्रालय नपाएरै मन्त्री बन्न अस्वीकार समेत गरेका थिए ।

पछिल्लो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार प्रकरण, नागरिक उड्डयन प्राधिकरणभित्रको अनियमितता लगायतका विषयमा समेत ध्यान दिनसक्ने मान्छे प्रधानमन्त्री कार्कीले खोजेको स्रोत बताउँछन् ।

शुक्रबार दिउँसो तीन बजे नयाँ ४ जना मन्त्रीहरूले शपथ लिँदैछन् । श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ ।

श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

अघिल्लो लेख सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो
अर्को लेख धेरैजसो ठाउँमा मौसम सफा : काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

गुणस्तरहीन वस्तु बेचेको अभियोगमा ४३ जना विरुद्ध मुद्दा दायर

२०८२ भाद्र १२, बिहीबार १४:५१ गते
राजनीति

समाजवादी मोर्चाको बैठक आज बस्ने

२०८१ माघ २, बुधबार १०:४८ गते
खेलकुद

एनपीएलमा पोखरा र जनकपुर तथा काठमाण्डौं र सुदूरपश्चिमको खेल आज

२०८१ मंसिर २०, बिहीबार ०८:०८ गते
गृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

अबको तीन दिनसम्म केही नदी र खोलामा बाढीको जोखिम

२०८१ असार २१, शुक्रबार १२:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?