राजनीतिराष्ट्रियसमाचारप्रदर्शनकारीले लगाए संसद् भवनमा आगो पछिल्लो अपडेट: २०८२ भाद्र २४, मंगलवार १५:११ गते SudarshanTelevision 0 मिनेटको सेयर गर्नुहोस् काठमाण्डौं ।प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए । अघिल्लो लेख पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी अर्को लेख माओवादी केन्द्रीय कार्यालय पनि जल्यो एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस् Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. भर्खरै मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम