यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रविको १३ दिने म्याद सकियो, आज अदालतमा उपस्थित गराईंदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रविको १३ दिने म्याद सकियो, आज अदालतमा उपस्थित गराईंदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

रविको १३ दिने म्याद सकियो, आज अदालतमा उपस्थित गराईंदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ९, आईतवार ०९:०८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।

प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आज अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। रविमाथि अनुसन्धान गर्न पाँचौ पटक म्याद थप हुन लागेको हो। यसअघि कास्की जिल्ला अदालतल कात्तिक ४ मा ६, कात्तिक ८ मा ७, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो।

यसबीचमा उनलाई रुपन्देहीसमेत पुर्याइएको थियो। बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिनामा चार दिन बयान लिएर फेरी पोखरा लगिएको हो।

रविलाई कास्कीमा आज म्याद थप गरेर प्रहरी परिसर काठमाडौंले अनुरोधमा अनुसन्धानका लागि काठमाडौं पठाइने कास्कीले जनाएको छ।

सहकारी ठगी प्रकरणमा रवि कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। उनीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी गरेको छ।

अघिल्लो लेख धनगढीबाट लागूूऔषधसहित २ जना पक्राउ
अर्को लेख पाँच दिने भ्रमण सकेर सेनाध्यक्ष द्विवेदी स्वदेश फर्किँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर

२०८२ चैत्र २७, शुक्रबार १३:४५ गते
राजनीति

नेपाललाई बालविवाहमुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्रीले गरे हस्ताक्षर

२०८१ पुष १६, मंगलवार १४:४८ गते
राजनीति

प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज भेटवार्ता हुने

२०८१ मंसिर १८, मंगलवार ०८:१३ गते
राजनीतिसमाचार

एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा

२०८२ पुष २, बुधबार १२:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?