यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ वार्षिकोत्सवमा ४० यूनिट रगत संकलन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ वार्षिकोत्सवमा ४० यूनिट रगत संकलन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ वार्षिकोत्सवमा ४० यूनिट रगत संकलन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर १५, सोमबार २०:०३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२ औँ बार्षिकोत्सवको अवसरमा आज धनगढीमा आयोजित रक्तदान कार्यक्रममा ४० यूनिट रगत संकलन गरिएको छ।

कार्यक्रममा स्थानीय अधिकारकर्मी, कर्मचारी, प्रशिक्षक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ। नेपाल रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा सम्पन्न गरिएको रक्तदान कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र र धन्यवाद ज्ञापन गरिएको थियो।

संस्थाका प्रतिनिधिहरूले रक्तदान जस्तो मानवतापूर्ण कार्यले समुदायमा सकारात्मक सन्देश दिने भन्दै यस्ता कार्यक्रमले सामाजिक उत्तरदायित्वका गतिविधिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रदेश प्रमुख सागर बमले बार्षिकोत्सवका अवसरमा आगामी दिनमा पनि सामाजिक क्षेत्रमा केन्द्रित कार्यक्रम निरन्तर सञ्चालन गर्ने जानकारी दिए ।

अघिल्लो लेख शिक्षक खोज्न १९ औँ पटक विज्ञापन
अर्को लेख सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

विश्वकप क्रिकेट लिग–टु : नेपालसँगको खेलमा टस जितेर ओमानले पहिला ब्याटिङ गर्दै

२०८३ बैशाख १६, बुधबार ०९:४६ गते
राष्ट्रियसमाचार

धनुषामा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गयो

२०८२ जेष्ठ ७, बुधबार १०:४३ गते
कैलालीखेलकुद

कैलालीका उत्कृष्ट खेलाडीहरु सम्मानित हुँदै

२०८१ आश्विन १४, सोमबार १४:४० गते
खेलकुद

दीपेन्द्रसिंह ऐरी टी–२० विश्व वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा

२०८१ आश्विन १६, बुधबार १५:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?