यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रसुवामा दुई बच्चासहित भेटियो दुर्लभ चरी बाघ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रसुवामा दुई बच्चासहित भेटियो दुर्लभ चरी बाघ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

रसुवामा दुई बच्चासहित भेटियो दुर्लभ चरी बाघ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १८, बुधबार ११:०५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

रसुवा । रसुवाको कालिका गाउँपालिका–२ मा दुईवटा बच्चासहित एउटा चरी बाघ फेला परेको छ ।

बस्ती नजिकै ढुंगाको कापमा बसिरहेको अवस्थामा केही दिनअघि दुई बच्चासहित दुर्लभ चरी बाघ भेटिएपछि आफूहरु हेर्न गएको कालिका रेन्ज पोष्टकी रेन्जर सुलक्ष्या श्रेष्ठले बताइन् ।

‘बस्तीबाट नजिकै एउटा ढुंगाभित्र प्वाल देखेर बसेको रहेछ, उसलाई त्यो बासस्थान जस्तै लागेको हुनसक्छ’, उनले भनिन्, ‘त्यसपछि नेपाली सेनाको कालिकास्थानमा रहेको श्रीनाथ गणको पोष्टबाट समेत टोली खटिएर चार दिनसम्म निगरानीमा राखेका थियौं ।’

यसबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषलाई समेत खबर गरिएको थियो । कोषले समेत त्यहाँ कर्मचारीहरु खटाएको थियो । तर, केही दिनपछि बच्चासहित बाघ आफैं निस्किएर गएको श्रेष्ठले बताइन् ।

‘चरी बाघ आफैंमा दुर्लभ हो, त्यसमाथि दुईवटा बच्चासहित बाघ देखिनु झनै दुर्लभ हो’, उनले थपिन् । वन्यजन्यु विभागका अनुसार, यो प्रजातिको बाघ चीन, कोरिया, भारत, बंगलादेश, जापान लगायतको मुलुकमा पनि पाइन्छ ।

नेपालमा मध्यम पहाडी क्षेत्र र तराईमा भेटिने गर्छ । नेपालका संरक्षित क्षेत्रहरुमध्ये खप्तड, शुक्लाफाँटा, लाङटाङ राष्ट्रिय निकुञ्ज, मकालु बरुण, शिवपुरी र चितवन राष्ट्रिय निकुञ्जमा यो बाघ देखिएको छ ।

अघिल्लो लेख एपीएफले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको खेल खेल्ने
अर्को लेख २५ जिल्लामा बाढीको मध्यम जोखिम
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ बेलायती नागरिक रहेको पुष्टि

२०८२ जेष्ठ २९, बिहीबार १५:४४ गते
कञ्चनपुरसमाचार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा माघ अन्तिम साता बाघ गणनाको तयारी

२०८२ माघ ८, बिहीबार १०:४२ गते
राजनीतिसमाचार

सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप

२०८२ जेष्ठ ५, सोमबार १२:१३ गते
राजनीति

पाँच दिने भ्रमण सकेर सेनाध्यक्ष द्विवेदी स्वदेश फर्किँदै

२०८१ मंसिर ९, आईतवार ०९:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?