यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: झापामा ठूलो पानी परेपछि माईखोलाको बाढी बस्तीमा पस्यो : २२ घर डुबानमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: झापामा ठूलो पानी परेपछि माईखोलाको बाढी बस्तीमा पस्यो : २२ घर डुबानमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

झापामा ठूलो पानी परेपछि माईखोलाको बाढी बस्तीमा पस्यो : २२ घर डुबानमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १७, शनिबार १०:३१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

झापा –झापामा ठूलो पानी परेपछि माईखोलामा बाढी आएको छ ।

झापा गाउँपालिका–२ सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् ।

मनसुन शुरू भएसँगै गएराति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयवासी सुरक्षित ठाउँमा सरेका छन् ।

वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा जोखिम बढेको छ । ६० बिघाभन्दा धेरै क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति भएको छ ।

मनसुनको शुरुआतमै माईखोलामा सामान्य बाढी आउँदा पनि समस्या निम्तिएको अध्यक्ष चाम्लागाईले बताए ।

झापा गाउँपालिकाका वडा १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ । यस वर्ष सदरदभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

कोशी प्रदेशमा मनसुनी प्रभाव देखिएको छ । बिहीवार राति नेपाल प्रवेश गरेको मनसुन फैलिनेक्रममा छ ।

अघिल्लो लेख अक्सफोर्ड सेकेन्डरी स्कुलमा “नमुना मतदान कार्यक्रम २०८२” सम्पन्न
अर्को लेख गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : प्रधानमन्त्री ओली
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाको आज पनि थुनछेक बहस जारी

२०८२ असार ९, सोमबार ११:५६ गते
राजनीतिसमाचार

रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्री लेखकको राजीनामा

२०८२ जेष्ठ २१, बुधबार १२:१७ गते
प्रदेशसमाचार

हिन्दू अधिराज्य र राजसंस्थाको पुनःस्थापनाको लागि धनगढीमा मोटरसाइकल र्‍याली र कोणसभा हुने

२०८२ बैशाख २, मंगलवार १३:१० गते
राजनीतिसमाचार

प्रचिण्डलक्षित प्रधानमन्त्रीको टिप्पणी : ‘वास्तवमा ती वामपन्थी थिएनन्’

२०८२ जेष्ठ ११, आईतवार १५:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?