यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ओएनएम प्रस्तावको विरोध गर्दै रेडियोग्राफरहरू आन्दोलनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ओएनएम प्रस्तावको विरोध गर्दै रेडियोग्राफरहरू आन्दोलनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

ओएनएम प्रस्तावको विरोध गर्दै रेडियोग्राफरहरू आन्दोलनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ९, सोमबार १०:४४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ओएनएम (कर्मचारीहरूको सङ्गठन तथा व्यवस्थापन) प्रस्तावविरुद्ध देशभरका रेडियोग्राफरहरु कार्यस्थलमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् ।

सरकारी, अर्धसरकारी र गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत रेडियोग्राफी कर्मचारीहरु आज पनि आफ्नो कार्यस्थलमा कालोपट्टी बाँधेर काममा उपस्थित भएका छन् ।

रेडियोग्राफी समूहसँग कुनै परामर्शविना गरिएको प्रस्तावले आफूहरूको पेशाको अपमान र उपेक्षा गरेको उनीहरुको गुनासो छ ।

सरकारी रेडियोग्राफी सङ्घका अध्यक्ष दामोदर रोक्काले आफूहरू नीतिगत संरचनाको विरोधी नभई समावेशी, यथार्थपरक र पेशाको गरिमा अनुकूल हुनुपर्ने पक्षमा रहेको बताए ।

रेडियोग्राफी सेवाको स्पष्ट सेवा संरचना र दायित्व, पेशागत योग्यता अनुसार पद सिर्जना र बढुवा सुनिश्चितता, सेवा सुरक्षा, स्वायत्तता, र पेशागत पहिचानको संरक्षण हुनुपर्ने सङ्घको माग छ ।

अघिल्लो लेख चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल
अर्को लेख धनगढीमा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

समाचार

‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको विमोचन

२०८१ माघ २९, मंगलवार १३:४२ गते
राष्ट्रिय

बानेश्वरमा झडपको स्थिति

२०८१ भाद्र १, शनिबार १६:५९ गते
राष्ट्रिय

बारामा ३ वर्षीय बालक एक हप्तादेखि बेपत्ता

२०८१ माघ २३, बुधबार ०९:५५ गते
खेलकुद

भारतीय कप्तान भन्छिन्– समर्थकको कारणले पनि नेपाली फुटबल राम्रो हुँदै गएको छ

२०८१ आश्विन ३०, बुधबार १८:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?