यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ९, सोमबार १०:०९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –राष्ट्रिय चिकित्सक सङ्घ नेपालले सबै मेडिकल कलेज र सम्बन्धित संस्थालाई चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्न नौबुँदे अपिल जारी गरेको छ ।

सङ्घले चिकित्सा शिक्षा गम्भीर सङ्कटमा परेको भन्दै यसको असर स्वास्थ्य क्षेत्रमा पर्न सक्ने चिन्ता व्यक्त गरेको छ ।

अपिलमा शिक्षा, स्वास्थ्य तथा नियामक निकायहरू, मेडिकल कलेज, प्राध्यापक, आवासीय डाक्टर, अभिभावक र सरकारले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।

अनुसन्धान र पेशागत विकासका अवसर दिनु, आवासीय चिकित्सकलाई आठौं तह अनुसार भत्ता दिनु, मानसिक स्वास्थ्य परामर्श सेवा र स्वास्थ्य बीमा योजना लागू गर्नुपर्ने माग गरिएका छन् ।

सङ्घले सबै सरोकारवालालाई चिकित्सा शिक्षा सुधार र स्वास्थ्य सेवा विकासमा एकजुट हुन आग्रह गरेको छ । रासस

अघिल्लो लेख लुम्बिनी, बागमती र मधेशका केही ठाउँमा ठूलो वर्षा : नदी–खोला आसपासमा सावधानी अपनाउन आग्रह
अर्को लेख ओएनएम प्रस्तावको विरोध गर्दै रेडियोग्राफरहरू आन्दोलनमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

तोलामा एक सयले घट्यो सुनको मूल्य

२०८१ भाद्र २७, बिहीबार १३:२८ गते
स्वास्थ्य-शिक्षा

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाईँदै

२०८१ श्रावण १३, आईतवार १०:०५ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज ३ सय रुपैयाँले घट्यो

२०८२ भाद्र ९, सोमबार १३:१९ गते
कैलालीखेलकुद

धनगढी-१५ मा वडा स्तरीय खेलकुद प्रतियोगिता हुँदै, ४ खेलमा प्रतिस्पर्धा

२०८२ मंसिर १२, शुक्रबार १९:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?