यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: माओवादीले मान्छे मारे भनेर बदनाम गरियो, कुन चाहिँ युद्धमा मान्छे मारिएका छैनन् ?
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: माओवादीले मान्छे मारे भनेर बदनाम गरियो, कुन चाहिँ युद्धमा मान्छे मारिएका छैनन् ?
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

माओवादीले मान्छे मारे भनेर बदनाम गरियो, कुन चाहिँ युद्धमा मान्छे मारिएका छैनन् ?

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ८, आईतवार १२:५२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ :नेकपा माओवादी केन्द्रका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेवले माओवादीले मान्छे मारे भनेर रुपान्तरणकारी जनयुद्धलाई बदनाम गर्न खोजिएको बताउँदै संसारको कुन चाहिँ युद्धमा मान्छे मारेको छैन भन्दै प्रश्न गरेका छन् ।

नेपाल बुद्धिजीवी संगठन रुपन्देहीको सातौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता खनालले प्राप्त उपलब्धिको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न बुद्धिजीवीहरुले बहस चलाउन आग्रह गरे ।

उनले माओवादी आन्दोलनलाई सही दिशा दिन बुद्धिजीवीहरुले कलम चलाउनुपर्ने र जनयुद्धको बारेमा समाजमा फैलिएको भ्रम चिर्न बुद्धिजीवी वर्गलाई अग्रसर हुन आग्रह गरे ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बौद्धिक वर्गले समाज र युगलाई प्रभावित पार्नसक्ने बताए ।

नेता बरालले नयाँ नयाँ विषयमा बहस र छलफलको परम्परा हट्दै गइरहेको र सामाजिक सञ्जालको आधारमा धारणा निर्माण गर्ने परम्परा विकास भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामु परियारले देशको नेतृत्व गर्नसक्ने पार्टी माओवादीमात्रै भएको जिकिर गरे ।

सम्मेलनबाट मेघराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । जसअनुसार उपाध्यक्षत्रयमा प्रदीपकुमार पाण्डे‚ हिमा थापा र नेत्रलाल पाण्डे रहेका छन् । त्यस्तै सचिवमा कौशलराज गौतम‚ सहसचिवमा डा.चन्द्रबहादुर थापा र लोकराज घिमिरे चयन भएका छन् ।

अघिल्लो लेख अमरेशको अभिव्यक्तिमा एमालेको आपत्ति, संसद्‍मा लफडा
अर्को लेख सिङ्गापुरलाई हराउँदै नेपालको विजयी शुरुआत
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

नेपाली महिला क्रिकेट खेलाडीले मलेशियन सुपर वुमन शृङ्खला खेल्ने

२०८२ आश्विन ४, शनिबार १६:१६ गते
राष्ट्रिय

जी एन्ड केद्वारा युके जाने विद्यार्थीहरूका लागि प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम

२०८२ भाद्र १६, सोमबार १७:३१ गते
खेलकुद

हार्दिक पान्ड्या टी–२० अलराउन्डर वरीयताको शीर्ष स्थानमा

२०८१ मंसिर ६, बिहीबार ०७:३१ गते
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा आगलागीका कारण १८ जनाको ज्यान गयो

२०८१ चैत्र १३, बुधबार १२:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?