यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २७ शुक्रबार
2026, Apr 10, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कारागारमा कैदीबन्दीको मृत्युपछि डडेलधुरा बजार बन्द
सेयर गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २७ शुक्रबार
2026, Apr 10, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कारागारमा कैदीबन्दीको मृत्युपछि डडेलधुरा बजार बन्द
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुराप्रदेशसमाचार

कारागारमा कैदीबन्दीको मृत्युपछि डडेलधुरा बजार बन्द

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ४, बुधबार १०:५४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी– कैलाली जिल्ला कारागारमा थुनामा रहेका डडेलधुरा घर भएका कैदीबन्दीको मृत्यु भएपछि डडेलधुरा बजारमा तनाव उत्पन्न भएको छ। मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै उद्योग वाणिज्य संघ डडेलधुराको नेतृत्वमा बजार बन्दसहितको आन्दोलन सुरु गरिएको हो।

भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिश सिंह पालीको सोमबार सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। बैंकिङ कसुरमा दोषी ठहर भई कारागारमा कैद सजाय भोगिरहेका पाली असार २ गते बिहान अचानक बिरामी परेपछि उपचारका लागि अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजकुमार सिंहले जानकारी दिए।

प्रहरीका अनुसार पालीलाई बिहान ११ बजे अस्पताल भर्ना गरिएको थियो। सेती अस्पतालमा उपचारको क्रममा उनको ज्यान जोगाउन सकिएन। मृतकको शव अहिले अस्पतालकै शव गृहमा राखिएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उता, पालीको मृत्युप्रति असन्तुष्टि जनाउँदै डडेलधुरा बजारमा मंगलबार बिहानैदेखि यातायात, व्यापार र अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ। उद्योग वाणिज्य संघ डडेलधुराको अगुवाइमा स्थानीयले निष्पक्ष छानबिन र पीडित परिवारलाई न्यायको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन्।

संघले मृत्युलाई शंकास्पद भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ। आन्दोलन जारी रहने जनाउँदै संघले दोषीमाथि कडा कारबाहीको माग समेत अघि सारेको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कैलाली कारागारभित्रै पालीको शंकास्पद मृत्युः शरीरभरि नीलडाम
अर्को लेख मुख्यमन्त्री शाहलाई वन मन्त्रीको चुनौतीः गल्ती भए बर्खास्त गर्नुहोस्
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

समाचार

सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा भागबण्डा

२०८१ पुष १२, शुक्रबार ११:३८ गते
खेलकुदसमाचार

१६ वर्षमुनीको इस्ट जोन कपको उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

२०८२ असार १९, बिहीबार १६:१३ गते
खेलकुद

महिला एशिया कप क्रिकेटको सेमिफाइनल खेल आज

२०८१ श्रावण ११, शुक्रबार १६:२१ गते
खेलकुद

१८ वर्षीय नरेनले चम्काएको सुदूरपश्चिम

२०८१ मंसिर २१, शुक्रबार ००:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?