यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अहमदावाद विमान दुर्घटना अपडेट : २४१ जनाको मृत्यु भएको पुष्टि
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अहमदावाद विमान दुर्घटना अपडेट : २४१ जनाको मृत्यु भएको पुष्टि
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

अहमदावाद विमान दुर्घटना अपडेट : २४१ जनाको मृत्यु भएको पुष्टि

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ३०, शुक्रबार १२:०८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : भारतको गुजरात राज्यको अहमदाबादमा २ सय ४२ जना सवार एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २ सय ४१ जनाको मृत्यु भएको पुष्टि भएको छ।

एयर इन्डियाले आफ्नो विमान नम्बर एआई १७१ मा २४२ जना यात्रु सवार रहेको जनाएको छ। तीमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको उल्लेख गरेको छ। एक जना जीवित यात्रुको मात्र अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा २४१ यात्रु र चालक दलका सदस्य रहेका छन्। यसमा अन्य मृत्युको संख्या समावेश गरिएको छैन। विमानमा १६९ भारतीय, ५३ बेलायती, एक पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार थिए। विमान दुर्घटनामा बाँचेका मध्ये एक जना भारतीय मूलका बेलायती नागरिक हुन्।

विमान बीजे मेडिकल कलेजको होस्टेल भवनको माथिल्लो तलामा ठोक्किएको थियो। मेडिकल कलेजमा डाक्टरी पढिरहेका थुप्रै विद्यार्थी पनि सो दुर्घटनामा घाइते भएका छन्। अहमदावाद प्रहरीका अनुसार २५ जनाको घाइतेको विवरण सार्वजनिक भएको छ।

अहमदाबादबाट लन्डन जान लागेको विमानमा २३० यात्रु, दुई पाइलट र १० चालक दलका सदस्य गरी कुल २४२ जना सवार थिए। यात्रुहरूमध्ये २१७ जना वयस्क, ११ बालबालिका र २ जना शिशु रहेका थिए। विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी पनि सवार सवार थिए।

अहमदाबादको सरदार बल्लभ भाई पटेल विमानस्थलबाट उडेको केही क्षणमै बोइङ सेभेन एट सेभेन ड्यास एट ड्रिमलाइनर विमान दुर्घटनामा परेको हो।

स्थानीय समयअनुसार बिहिीबार दिउँसो १ बजेर ३९ मिनेटमा सो विमान उडेको र त्यसको केही सेकेन्डमै ६ सय २५ फिटको उचाइमा विमानको संकेत हराएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू स्तब्ध र दुःखी भएको भन्दै शोक व्यक्त गरेका छन्। बेलायतका राजा चार्ल्सले पनि आफू र रानी क्यामिला दुवै उक्त डरलाग्दो दुर्घटनाबाट अत्यधिक स्तब्ध भएको उल्लेख गरेका छन्। यस्तै क्यानडा र पोर्चुगलका प्रधानमन्त्रीहरूले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख मेरो परिवारलाई बदनाम गराउनेले सजाय पाउनै पर्छ : परराष्ट्रमन्त्री राणा
अर्को लेख कैलालीको अत्तरिया बसपार्कमा चोरी गर्ने दाङका ३ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

नागरिक उड्डयन प्राधिकरण आगजनी : जले झन्डै एक दर्जन विभागका कागजात

२०८२ भाद्र २५, बुधबार १५:२३ गते
राजनीतिसमाचार

रसुवाको बाढीग्रस्त क्षेत्रमा जाँदै प्रधानमन्त्री र गृहमन्त्री

२०८२ असार २४, मंगलवार १५:३८ गते
राजनीति

रवि लामिछानेको मुद्दाको विषयबारे संसद सचिवालयमा कास्की प्रहरीको पत्र

२०८१ पुष ८, सोमबार ११:४६ गते
अन्तर्राष्ट्रिय

क्रोएसियामा नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु

२०८१ श्रावण ८, मंगलवार ०८:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?