यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २३, शुक्रबार १०:१५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्।

कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट लम्कीचुहा नगरपालिका–५ चौरी बस्ने २३ वर्षीय निराजन बडुवाल, लम्कीचुहा नगरपालिका–२ बस्ने २० वर्षीय सुरेश विक र लम्कीचुहा नगरपालिका–६ बस्ने २२ वर्षीय अनमोल विक पक्राउ परेका छन्। यी तीनै जना १ ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

यस्तै टीकापुर नगरपालिका–९ खक्रौला स्थित चेक पोष्टमा बर्दिया जिल्लाको राजापुर नगरपालिका–१ बस्ने १९ वर्षीय हिक्मत रावत र गेरुवा गाउँपालिका–४ बस्ने २८ वर्षीय छवि विक ९ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।

यसैगरी, धनगढी उपमहानगरपालिका–७ बेली स्थित सु दूरपश्चिम प्रदेश ०१–०१२ प ९१५१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक धनगढी उपमहानगरपालिका–१८ बस्ने १९ वर्षीय दिपेश बस्नेतको साथबाट १ ग्राम ६९० मिलिग्राम खैरो हेरोइन फेला पारी पक्राउ गरिएको छ।

विभिन्न स्थानबाट पक्राउ परेका यी ६ जनालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी कालाकुण्डा, वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख कञ्चनपुरमा लागूऔषधसहित ३ युवक पक्राउ
अर्को लेख अछाममा भरुवा बन्दुक र जंगली जनावरको छालासहित २ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

फ्रान्समा तीन महिनामै ढल्यो सरकार

२०८१ मंसिर २०, बिहीबार ०८:४७ गते
साहित्य

म हिड्ने छु

२०८१ श्रावण २, बुधबार ०८:३५ गते
राजनीति

रवि लामिछानेको थुनछेक बहस आज

२०८१ पुष २९, सोमबार ११:३४ गते
खेलकुदराष्ट्रिय

एनपीएल : अग्ला रुखमा बसेर खेल नहेर्न नेपाल प्रहरीको अनुरोध

२०८१ मंसिर २२, शनिबार २०:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?