यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मुलुक सङ्घीयतामा गएपछि प्रहरीको काँधमा थप जिम्मेवारी : मुख्यमन्त्री शाह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मुलुक सङ्घीयतामा गएपछि प्रहरीको काँधमा थप जिम्मेवारी : मुख्यमन्त्री शाह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसुदूरपश्चिम प्रदेश

मुलुक सङ्घीयतामा गएपछि प्रहरीको काँधमा थप जिम्मेवारी : मुख्यमन्त्री शाह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ३०, बुधबार १४:४८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुलुक सङ्घीयतामा गएपछि प्रहरीको काँधमा थप जिम्मेवारी थपिएको बताभएका छन् ।

६९ औं प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आज आयोजना गरेको समारोहमा उनले सङ्घीयतामा प्रहरीको जिम्मेबारी बढेको बताएका हुन् । सीमित स्रोत, साधनका बावजुद प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरिरहेको मुख्यमन्त्रीको भनाइ छ ।

“कानुनले दिएको जिम्मेवारी प्रहरीले सौहार्दतापूर्वक निर्वाह गरिरहेको छ”, उनले भने, “कानुन कार्यान्वयनको क्रममा प्रहरी अविचिलित रुपमा अगाडि बढ्दै छ ।” शान्ति, सुरक्षा, अमनचयन कायमदेखि लिएर विपत्मा परेकाहरुको खोज, उद्धारमा नेपाल प्रहरीको काम प्रशंसनीय रहेको मुख्यमन्त्री शाहको भनाइ छ ।

सङ्घीय सरकारले कतिपय ऐन, कानुन नबनाउँदा प्रदेशले समस्या भोगिरहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले प्रहरी समायोजन हुन्छ वा हुन्न, त्यो विषयमा सङ्घ सरकारले जवाफ दिनुपर्ने औंल्याएका छन् । प्रहरी समायोजन हुन्छ भने सङ्घ सरकारले चाँडै प्रक्रिया अगाडि बढाउनुपर्ने र समायोजन हुँदैन भने विकल्प खोज्नुपर्ने मुख्यमन्त्री शाहको जिकिर छ ।

उनले न्यायका लागि जनता सबैभन्दा पहिले प्रहरीसमक्ष पुग्ने गरेको भन्दै थपे, “प्रहरीले आफ्नो कर्तव्य र दायित्व भुल्नुहुँदैन ।” कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक श्यामकृष्ण अधिकारीले नेपाल प्रहरीलाई प्रदेश सरकारबाट धेरै सहयोग भइरहेको भन्दै आभार व्यक्त गरेका छन् ।

दिवसको अवसरमा इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापा, ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक गङ्गाबहादुर सारु, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक दयालबहादुर साउद, गङ्गाबहादुर थापालाई पुरस्कृत गरिएको छ ।

यसैगरी, प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्रबहादुर चन्द, राजेन्द्र विष्ट, देवराज कामी, नरेन्द्रबहादुर बम, प्रहरी जवान हेमराज विष्ट र सुस्मिताकुमारी रोकाया पनि पुरस्कृत भएका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख आज ४४ औँ विश्व खाद्य दिवस मनाइँदै
अर्को लेख भौतिक पूर्वाधारको अभावमा बाजुराको कोल्टी अस्पताल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरा

डडेल्धुरामा बाल यौन दुव्र्यवहार मुद्दामा फरार एक जना पक्राउ

२०८१ माघ २, बुधबार १०:२९ गते
कैलालीसमाचार

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

२०८२ जेष्ठ २२, बिहीबार ११:३६ गते
डडेल्धुरा

डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ मंसिर १, शनिबार ११:३३ गते
बाजुरा

बाजुरामा भर्‍याङबाट लडेर एक जनाको मृत्यु

२०८१ श्रावण २५, शुक्रबार ०८:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?