यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अक्सफोर्ड सेकेन्डरी स्कुलमा “नमुना मतदान कार्यक्रम २०८२” सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अक्सफोर्ड सेकेन्डरी स्कुलमा “नमुना मतदान कार्यक्रम २०८२” सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
प्रदेशसमाचार

अक्सफोर्ड सेकेन्डरी स्कुलमा “नमुना मतदान कार्यक्रम २०८२” सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १६, शुक्रबार २२:१३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी, जेठ १६ –अक्सफोर्ड सेकेन्डरी स्कुल, धनगढी-४, बोराडाँडीमा आज जेठ १६ गते “नमुना मतदान कार्यक्रम २०८२” भव्य रूपमा सम्पन्न गरिएको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रक्रिया, मतदान प्रणाली बारे गाराउने तथा नेतृत्व चयन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।

कार्यक्रममार्फत विद्यार्थीहरूलाई मतदान प्रक्रिया र उम्मेदवारको चयनसम्मको सम्पूर्ण अभ्यास गराइएको थियो। यसले विद्यार्थीहरूमा लोकतान्त्रिक चेतना बढाउनुका साथै नेतृत्व विकासमा समेत योगदान पुर्‍याउने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ।

कार्यक्रम सफल बनाउन आवश्यक निर्वाचन सामग्री उपलब्ध गराएकोमा प्रदेश निर्वाचन कार्यालय प्रति विद्यालय परिवारले हार्दिक आभार व्यक्त गरेको छ।

अघिल्लो लेख अनेरास्ववियुलाई शङ्कर पोखरेलको निर्देशन : ३२ वर्ष नपुगेका प्रतिनिधि मात्र उम्मेदवार बन्नू
अर्को लेख झापामा ठूलो पानी परेपछि माईखोलाको बाढी बस्तीमा पस्यो : २२ घर डुबानमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

‘हिमचितुवा’ घिमिरे आज नेपाल आउँदै

२०८१ मंसिर ६, बिहीबार १०:१० गते
राष्ट्रिय

काभ्रेमा बस दुर्घटना, १७ जना घाइते, दुईको अवस्था गम्भीर

२०८१ फाल्गुन १३, मंगलवार ११:०७ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

२०८२ जेष्ठ २३, शुक्रबार ११:४४ गते
राजनीति

विश्वप्रकाशको प्रश्‍न : सरकारले चार हजार मान्छेको भिड थेग्‍न किन सकेन ?

२०८१ चैत्र २०, बुधबार १६:३२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?