यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १३, मंगलवार १०:०८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु भएको छ।

कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दी स्थित सुदूरपश्चिम प्रदेश ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पैदल यात्री ५५ वर्षीय मानबहादुर चौधरीको मृत्यु भएको हो। मोटरसाइकलले सोमवार साँझ चौधरीलाई ठक्कर दिदा चौधरी गम्भिर घाईते भएका थिए। उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा उपचारको क्रममा चौधरीको ८ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–७ बस्ने २५ वर्षीय भरतबहादुर बम घाईते भएका छन्। घाईते बमको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। मोटरसाइकल र पछाडी सवार सोही सोही ठाउँ बस्ने २४ वर्षीय लक्ष्मणबहादुर सिमलालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

अघिल्लो लेख कैलाली र कञ्चनपुरबाट अवैध सामानसहित ४ महिला पक्राउ
अर्को लेख कामीरिता शेर्पा पुगे ३१औं पटक सगरमाथाको चुचुरोमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

नसर्ने रोग नियन्त्रणका लागि हरेक वर्ष एकमहिने परीक्षण अभियान सञ्चालन गरिने

२०८१ मंसिर १७, सोमबार १०:२७ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो

२०८२ श्रावण १५, बिहीबार १२:३७ गते
राजनीति

ओलीलाई रविले भने– जे गर्दै हुनुहुन्छ, घातक हुन्छ

२०८१ भाद्र २६, बुधबार १३:४१ गते
राजनीतिसमाचार

संसद् पुनर्स्थापनाको पक्षमा काठमाडौंमा एमालेको शक्ति प्रदर्शन

२०८२ मंसिर ६, शनिबार १५:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?