यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘शिक्षकका ९ बुँदे मागप्रति प्रतिबद्ध छौं’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘शिक्षकका ९ बुँदे मागप्रति प्रतिबद्ध छौं’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

‘शिक्षकका ९ बुँदे मागप्रति प्रतिबद्ध छौं’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १२, सोमबार ११:१८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग गरेका ९ बुँदे सहमति कार्यान्वनमा आफू प्रतिवद्ध रहेको बताएका छन्।

शिक्षक महासंघका प्रतिनिधिहरुले ९ बुँदे सहमतिभन्दा अगाडि भएका सहमतिहरुलाई पनि छलफलको एजेन्डा बनाएको उल्लेख गर्दै उनले आफ्नो प्रतिबद्धता भनेको ९ बुँदे मागप्रति भएको बताए।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। समितिमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि आइतबार छलफल भएको हो। आइतबार बसेको समितिको बैठकले विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा छलफल गरेको हो।

‘मैले गरेको ९ बुँदे सहमति कार्यान्वयन गर्न प्रतिवद्ध छु। सरकारको मन्त्रीको हैसियतले मेरो प्रतिवद्धता हो’ मन्त्री पन्तले भने, ‘यसमा सत्ता गठबन्धन दलहरुको सबैको प्रतिवद्धता छ र स्वयं प्रधानमन्त्रीज्यूको पनि छ।’

शिक्षक महासंघका प्रतिनिधिहरुले ९ बुँदे सहमतिभन्दा अगाडि भएका सहमतिहरुलाई पनि छलफलको एजेण्डा बनाएर जोड दिइरहेको उल्लेख गर्दै उनले स्वाभाविक रुपमा त्यसमा पनि छलफल हुने जनाए।

९ बुँदे प्रतिवद्धतालाई सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म कार्यान्वयन गरेर जाने मन्त्री पन्तले उल्लेख गरे । अस्पष्ट रहेका कतिपय बुँदाहरुमा शिक्षक महासंघका प्रतिनिधिहरुसँग बसेर छलफल गरी एउटा निष्कर्षमा पुग्ने उनको भनाइ छ।

आर्थिक बोझ पार्ने मागहरु भने यसैपटक बहन गर्न नसक्ने अवस्था रहेको पनि उनले सुनाए। ‘प्रतिबद्धता गरेर भोलि व्यवहारमा कार्यान्वयन हुन नसक्ने अवस्था बनाउनुको अर्थ छैन’ मन्त्री पन्तले भने।

अघिल्लो लेख धनगढीमा १८ ग्राम लागुऔषधसहित तीन जना पक्राउ
अर्को लेख प्रहरीले १०८ जनाविरूद्ध मुद्दा चलाउन राय दिँदा सरकारी वकिलले किन दर्ता गर्‍यो ६१ जनाविरूद्ध मुद्दा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकी पूर्वराष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा निधन

२०८१ पुष १५, सोमबार १०:०० गते
अर्थ-वाणिज्यसमाचार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

२०८२ कार्तिक २६, बुधबार १२:२८ गते
राष्ट्रियसमाचार

नियमित विद्युत आपूर्तिमा प्रतिबद्ध रहेको प्राधिकरणको भनाइ

२०८२ जेष्ठ ६, मंगलवार १०:३१ गते
अर्थ-वाणिज्य

तोलामा ५३ सयले बढ्यो नेपाली बजारमा सुन

२०८२ बैशाख २३, मंगलवार ११:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?