यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा १८ ग्राम लागुऔषधसहित तीन जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा १८ ग्राम लागुऔषधसहित तीन जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढीमा १८ ग्राम लागुऔषधसहित तीन जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १२, सोमबार ११:०१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः धनगढीमा करीब १८ ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन।

धनगढी उपमहानगरपालिका–३ चौराह र धनगढी– १२ जुगेडाबाट १७ ग्राम ८५० मिलिग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण शाखा कार्यालय धनगढी र वडा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। धनगढी चौराहाबाट १६ ग्राम २३० मिलिग्राम र जुगेडा बि गाउँबाट एक ग्राम ६२० मिलिग्राम लागुऔषध बरामद गरेको हो।

भारतको पलिया बस्ने २४ वर्षीय अबनिश कुमार चौराहबाट लागुऔषधसहित पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–११ का ६६ वर्षीय मोती राना र सोही ठाउँका ३१ वर्षीय चैना राना जुगेडाबाट पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रहरीले से २ प २०८७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको बताएको छ।

अघिल्लो लेख युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण, १२ जनाको ज्यान गयो
अर्को लेख ‘शिक्षकका ९ बुँदे मागप्रति प्रतिबद्ध छौं’
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

समाचार

म्याग्दी र बाग्लुङमा भूकम्प

२०८१ फाल्गुन २४, शनिबार १०:४८ गते
राष्ट्रिय

मुगुमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प

२०८१ पुष १९, शुक्रबार १०:०४ गते
राष्ट्रिय

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

२०८३ श्रावण १७, आईतवार १४:१० गते
समाचार

धनगढी स्पिकर सिजन दुईको पहिलो चरण सम्पन्न

२०८१ पुष १९, शुक्रबार २२:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?