यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नायकद्वय बिराज र समिर आफ्नै गाउँ आएपछि…
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नायकद्वय बिराज र समिर आफ्नै गाउँ आएपछि…
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमसामयिक/राेचक

नायकद्वय बिराज र समिर आफ्नै गाउँ आएपछि…

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ८, बिहीबार १८:१३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – नायकद्वय बिराज र समिर धनगढी आउँदा एसटीएस सिनेमा हल दर्शकले भरिएको छ ।

२० करोड बढी आम्दानी आर्जन गर्न सफल चलचित्र १२ गाउँका नायकद्वय बिराज भट्ट र समिर भट्ट बिहिबार दर्शकलाई भेट्न धनगढी आइपुगेका हुन् ।

१२ गाउं फिल्ममार्फत नेपाली फिल्म इन्डस्ट्रीमा सानदार कमब्याक गरेका एक्सन स्टार बिराज भट्टले छोरा समिरलाई पनि सोही क्षेत्रमा अघि सारेका छन् ।

नेपाली चलचित्र १२ गाउँको तेस्रो सातामा प्रवेश गरिसक्दा पनि हाउसफुल प्रदर्शन भइरहेको छ ।

चलचित्रमा रहेको विराज भट्ट र समीर भट्टको अभिनय दर्शकले अत्यन्तै मन पराएका छन् ।

आज धनगढीको एसडीएस सिनेमा हलमा पनि दर्शकहरूको अत्यन्तै भिड रहेको थियो ।

साथै कैलाली बिराज र समिरको गृह जिल्ला पनि हो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख श्रीलंकाविरुद्ध १३ मिनेटभित्रै नेपालले लियो तेस्रो अग्रता
अर्को लेख इजलासमा रवि भन्छन् : सरकारबाट अन्याय भयो (बयानसहित)
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

१५ कारोबार दिनपछि दोहोरो अङ्कले बढ्यो नेप्से, शेयर बजार २ हजार ७४५ विन्दुमा

२०८३ बैशाख २५, शुक्रबार १५:४२ गते
कैलालीसमाचार

धनगढीका एक जना अतरियाबाट बेपत्ता, आफन्तको उजुरीमा तीन जना पक्राउ

२०८२ आश्विन ९, बिहीबार १२:५६ गते
कैलालीस्वास्थ्य-शिक्षा

सेती प्रादेशिक अस्पतालबाटै क्यान्सरको उपचार गर्न सम्झौता

२०८१ भाद्र १९, बुधबार १६:११ गते
कैलाली

धनगढीमा फोहरबाट ‘बायोग्यास प्लान्ट’ पूर्ण क्षमतामा सञ्चालन

२०८१ फाल्गुन १३, मंगलवार ०९:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?