यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा ४ घण्टा विद्युत अवरुद्ध हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा ४ घण्टा विद्युत अवरुद्ध हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढीमा ४ घण्टा विद्युत अवरुद्ध हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १०, शनिबार १०:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रले एक सूचना जारी गर्दै मिति जेठ १० गते बिहान ५ बजेदेखि ९ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ।

सूचना प्रकाशन गर्दै धनगढी उपमहानगरपालिका-५ अन्तर्गत डिभोटि होटलदेखि हसनपुर पीपल चौतारासम्म पर्ने सडक बत्ती पोल, तार, बत्ती व्यवस्थापन कार्यका लागि चार घण्टा लाइन बन्द रहने जानकारी गराएको छ।

विद्युत् प्राधिकरणले यस अवधिमा सो क्षेत्रका सम्पूर्ण लाइन अवरुद्ध हुने जानकारी दिएको हो। यसबाट ग्राहकवर्गमा पर्न सक्ने असुविधाका लागि प्राधिकरणले क्षमा याचना समेत गरेको छ।

विद्युत् अवरुद्धका कारण त्यस क्षेत्रका सडक बत्ती सञ्चालनमा समस्या हुन सक्ने हुँदा नागरिकहरुलाई सतर्क रहन अनुरोध गरिएको छ।

प्राधिकरणले काम सम्पन्न भएसँगै यथाशीघ्र सेवा पुनः सुचारु गरिने समेत सुचनामा उल्लेख गरेको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कम्बोडियामा अलपत्र दुई जना नेपालीको उद्धार
अर्को लेख कैलालीबाट ८५ हजार र कञ्चनपुरबाट ७ लाखका अवैध सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल

२०८१ मंसिर २८, शुक्रबार ०८:५९ गते
खेलकुदसमाचार

१७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दै

२०८२ आश्विन २९, बुधबार १२:५४ गते
राष्ट्रिय

रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

२०८१ मंसिर २०, बिहीबार ०८:०० गते
राष्ट्रियसमाचार

अदालतको आदेशप्रति नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाको गम्भीर आपत्ति

२०८२ जेष्ठ २८, बुधबार १५:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?