यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा सुरु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा सुरु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा सुरु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक १७, सोमबार १०:५५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : जेन–जी आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा सुचारु गरिएको छ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै उपत्यकाका चार कार्यालयबाट लाइसेन्स सेवा आंशिक खुला भएको जनाएको छ।

विभागका अनुसार एकान्तकुना, राधेराधे, चाबहिल र सानो भर्‍याङबाट हाललाई विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता आंशिक रुपमा सुचारु गरिएको हो। विभागले नयाँ प्रविधिमा आधारित भएर सवारी दर्ता तथा नवीकरण र इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवाबारे भने निर्णय गरेको छैन।

आगामी दिनमा क्रमशः अन्य कार्यालयबाट पनि सेवा विस्तार गरिने विभागले जनाएको छ । कार्यालयअरु नयाँ लाइसेन्सको आवेदन खुलाउन पनि लगभग तयार भएका छन्। तर, विभागको सर्भर नचल्दा उनीहरुले सेवा पूर्णरुपमा सुचारु गर्न पाइरहेका छैनन्।

यातायात व्यवस्था कार्यालय चाबहिलका सूचना अधिकारी गिरिजाप्रसाद रिजालका अनुसार चाबहिलस्थित कार्यालय पूर्णरुपमा ध्वस्त छ। दक्षिणकोकास्थित ट्रायल सेन्टरको परीक्षा हल रहेको भवनबाटै सेवा दिनेगरी व्यवस्था मिलाइनेछ।

उनका अनुसार आजै साँझ वा भोलिदेखि सेवा दिन कार्यालय तयार छ। तर, विभागको सर्भर खुलेको छैन। एकान्तकुना कार्यालयका प्रमुख केशब कुमार जि।एम।का अनुसार नयाँ लाइसेन्स सेवा सुरु गर्न विभागबाटै केही दिन समय लाग्ने तर आंशिक सेवा सुरु गरिसकेको बताए।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढीमा स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय नागरिक पक्राउ
अर्को लेख राष्ट्रपति पौडेल कतारको दोहा प्रस्थान
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

बङ्गलादेशमा हसिना विरोधी प्रदर्शनका क्रममा झन्डै एक हजार चार सय जनाको ज्यान गयो : राष्ट्रसङ्घ

२०८१ फाल्गुन २, शुक्रबार ०९:२९ गते
डोटीराष्ट्रियसुदूरपश्चिम प्रदेश

डोटीमा गहुँको उत्पादन घट्यो

२०८१ असार २८, शुक्रबार १९:५८ गते
कैलाली

धनगढीमा महिलालाई स्वरोजगार बनाउन ‘शनिवारे’ मेला लाग्ने

२०८१ कार्तिक २८, बुधबार १४:०५ गते
राष्ट्रियसमाचार

घाँस काट्ने क्रममा पहिरो खस्दा बुबाको मृ*त्यु, छोरा बेपत्ता

२०८२ असार २५, बुधबार १६:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?