यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृ*त्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृ*त्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृ*त्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर १४, आईतवार १३:५२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीको गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृ*त्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–५ गेटाको भित्रि सडक खण्डमा गेटाबाट बरबट्टा तर्फ जाँदै गरेको चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ बस्ने ४४ वर्षीय पतिराम डगौराले चलाएको से १ क ११८२ नम्बरको (श्री बिद्याभुषण पब्लिक स्कुलको) बसले सोहि दिशा तर्फ जाँदै गरेको साइकल यात्री गोदावरी नगरपालिका–५ बस्ने १३ वर्षीय अनुप महरालाई शनिवार ठक्कर दिँदा गम्भिर घाईते भएका थिए।

घाईते महरालाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा सोही दिन उपचारको क्रममा मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको र सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमितः महिला १४ हजार, पुरुष १९ हजार बढी
अर्को लेख एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता
  • चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

तपाईंलाई मनपर्न सक्छ

कैलाली

सैपाल ग्याँसका ग्राहकलाई अत्तरिया हस्पिटलमा ५० प्रतिशत छुट

२०८१ माघ १९, शनिबार १९:१० गते
अर्थ-वाणिज्य

नेप्सेसँगै घट्यो कारोबार रकम

२०८१ आश्विन १६, बुधबार १६:३० गते
अन्तर्राष्ट्रियसमाचार

रुसले युक्रेनको खार्किभमा गरेको हवाई आक्रमणमा ३ जनाको ज्यान गयो, ६० जना घाइते

२०८२ जेष्ठ २८, बुधबार १५:२८ गते
कैलाली

कैलालीमा एक महिला मृत फेला

२०८१ भाद्र ७, शुक्रबार १७:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?