यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारत-पाक तनावले आइपीएल स्थगित, पीएसएलका बाँकी खेल यूएइमा हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारत-पाक तनावले आइपीएल स्थगित, पीएसएलका बाँकी खेल यूएइमा हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियखेलकुद

भारत-पाक तनावले आइपीएल स्थगित, पीएसएलका बाँकी खेल यूएइमा हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २६, शुक्रबार १३:२३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं ।भारत र पाकिस्तानबीच चुलिएको तनावको प्रभाव दुवै देशको क्रिकेट लिगमा परेको छ ।

भारतले आयोजना गरिरहेको आइपीएल अनिश्चितलकालका लागि स्थगित गरिएको छ ।

हिजो आइपीएलको खेल चल्दाचल्दै फ्लड लाइट बन्द गरिएको थियो । त्यसपछि प्राविधिक कारणले खेल स्थगन गरिएको सूचना निकालियो । यद्यपि, मुख्य कारण सुरक्षाको थियो । पाकिस्तानले ड्रोन आक्रमण गरेको हल्लापछि खेल रोकिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सबीचको खेल १०.१ ओभरमा पुग्दा अचानक फ्लडलाइट निभेको थियो । त्यसपछि रंगशाला पूर्णरुपमा खाली गरियो । खेलाडीहरू र अफिसियलहरुलाई स्पेसल ट्रेनबाट दिल्ली पुर्‍याइयो ।

आज आइपीएलमा लखनउ र बैंगलोरबीचको खेल लखनउमा हुने सेड्यूल थियो । तर, बीसीसीआइले अर्को निर्णय नभएसम्मका लागि प्रतियोगिता स्थगन गरेको हो । यसको आधिकारिक घोषणा हुन बाँकी छ ।

आइपीएलमा अहिलेसम्म ५८ खेल भइसकेका छन् । अब समूह चरणमा १२ खेल मात्रै खेलाउन बाँकी छ ।

यता, पाकिस्तानमा भइरहेको पीएसएल पनि स्थगन गरिएको छ । क्रिकइन्फोका अनुसार पीएसएलका बाँकी खेलहरु यूएईमा हुनेछन् ।

पाकिस्तानी क्रिकेट बोर्डले बाँकी ८ खेलको नयाँ तालिका चाँडै घोषणा गर्ने बताए । हिजो कराँची किङस र पेशावर जाल्मीबीचको खेल थियो । तर आकस्मिक बैठकपछि उक्त खेललाई रिसेड्यूल गरिएको छ । पाकिस्तानमा रहेका विदेशी खेलाडीहरू युएई जान थालिसकेका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख आजदेखि दुई नयाँ चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमा
अर्को लेख भारत पाकिस्तान युद्ध : आइपिएल स्थगित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

‘हाइटीमा भएको गिरोह हिंसामा पाँच हजार ६ सयभन्दा बढीको मृत्यु’

२०८१ पुष २४, बुधबार १२:३४ गते
अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

२०८१ माघ ४, शुक्रबार १४:१३ गते
खेलकुद

जिम्वावेसँगको टी–२० श्रृङखला भारतले एक खेल अगावै जित्यो

२०८१ असार ३०, आईतवार १३:१७ गते
खेलकुदसमाचार

नेपाल आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै

२०८२ जेष्ठ २२, बिहीबार ११:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?