यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वेस्ट इन्डिजसँग खेल्न उत्साहित छौँ : कप्तान पौडेल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वेस्ट इन्डिजसँग खेल्न उत्साहित छौँ : कप्तान पौडेल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

वेस्ट इन्डिजसँग खेल्न उत्साहित छौँ : कप्तान पौडेल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ९, सोमबार १३:१५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय खेललाई लिएर उत्साह व्यक्त गरेका छन् ।

स्कटल्यान्डमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला खेलेर हिजो स्वदेश फर्किएको नेपाली टोलीका कप्तान पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै वेस्ट इन्डिजसँग आउँदो सेप्टेम्बरमा हुने टी–२० अन्तर्राष्ट्रिय खेल नेपालका लागि ठूलो अवसर हुने बताए ।

वेस्ट इन्डिज दुई पटकको विश्वकप विजेता टोली हो । यसअघि नेपालमै वेस्ट इन्डिज ‘ए’ टोलीसँग खेलेको भन्दै आउँदो शृङ्खला अझ चुनौतीपूर्ण र रोमाञ्चक हुने उनको भनाइ छ ।

पौडेलले स्कटल्यान्डको भ्रमण र त्रिदेशीय टी–२० शृङ्खलाबाट नेपाली टोलीले राम्रो अनुभव बटुलेको र ब्याटिङतर्फ सुधार देखिएको बताए ।

वेस्ट इन्डिजसँगको खेलअघि नेपालले अक्टोबरमा हुने टी–२० विश्वकप एशिया छनोट तयारीको अभ्यासका लागि श्रीलङ्का जाने भएको छ । आउँदो अगस्टमा भारत र अस्ट्रेलियामा पनि नेपालको अभ्यास क्याम्प सञ्चालन हुने तय भइसकेको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सिरियाको चर्चमा आत्मघाती बम आक्रमण, कम्तीमा २२ जनाको ज्यान गयो
अर्को लेख झापामा २८ वर्षीया महिलामाथि बलात्कार, २३ वर्षीय युवा पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

प्रदेशबाजुराराजनीतिसमाचारसुदूरपश्चिम प्रदेश

बाजुराको छालागडा बस्ती पहिरोको जोखिममा

२०८१ असार २०, बिहीबार १४:५९ गते
राष्ट्रियसमाचार

रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित

२०८२ जेष्ठ ७, बुधबार १३:२३ गते
राष्ट्रियसमाचार

काठमाण्डौंका १९ ठाउँमा निःशुल्क वाइफाइ सञ्चालन

२०८२ कार्तिक १९, बुधबार १०:१२ गते
गृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन

२०८१ असार २२, शनिबार १८:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?