यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पहलगाम घटनापछि भारत र पाकिस्तानको एकपछि अर्को कदम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पहलगाम घटनापछि भारत र पाकिस्तानको एकपछि अर्को कदम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

पहलगाम घटनापछि भारत र पाकिस्तानको एकपछि अर्को कदम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २१, आईतवार १२:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : जम्मूकश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानले एक पछि अर्को कदम बढाउँदै गएका छन् ।

भारतले हिजो आयातमा प्रतिबन्द लगाएपछि पाकिस्तानले भारतीय जहाजहरूको लागि बन्दरगाहहरू बन्द गरेको छ ।

पाकिस्तानी मिडिया रिपोर्टका अनुसार गएराति अबेर पाकिस्तानको शीर्ष नेतृत्वले कुनै पनि भारतीय ध्वजावाहकलाई पाकिस्तानी बन्दरगाहमा जान अनुमति नदिने आदेश दिएको थियो । त्यसैअनुसार पाकिस्तानले भारतीय झण्डावाहक जहाजलाई आफ्नो बन्दरगाह प्रयोग गर्न प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादी र उनीहरूका समर्थकहरू विरुद्ध ‘दृढ र निर्णायक’ कारबाही गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । पहलगाममा भएको आक्रमणपछि भारतले पाकिस्तानलाई विश्वव्यापी स्तरमा एक्लो पार्न प्रयास गरिरहेको छ ।

भारतको कारबाहीलाई पाकिस्तानले पनि जवाफ फर्काउँदै आएको छ । जम्मु–कश्मीरको पहलगाममा गएको अप्रिल २२ तारिखमा २६ जनाको ज्यान जानेगरी आतङ्ककारी आक्रमण भएको थियो । लगत्तै भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ ।

अघिल्लो लेख कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
अर्को लेख कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

हसिनाले बेलायतमा शरण नपाउने

२०८१ श्रावण २४, बिहीबार १०:३२ गते
अन्तर्राष्ट्रियसमाचार

दक्षिण कोरियामा बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको ज्यान गयो

२०८२ श्रावण ४, आईतवार १६:२७ गते
अन्तर्राष्ट्रियसमाचार

इन्धन र ऊर्जा बचत गर्दै श्रीलंका, फिलिपिन्समा संकटकाल

२०८२ चैत्र ११, बुधबार १०:१० गते
अन्तर्राष्ट्रिय

स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु

२०८२ बैशाख १७, बुधबार १०:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?