यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हवाई सुरक्षा जाँच गर्न दक्षिण कोरियाको निर्देशन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हवाई सुरक्षा जाँच गर्न दक्षिण कोरियाको निर्देशन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

हवाई सुरक्षा जाँच गर्न दक्षिण कोरियाको निर्देशन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १५, सोमबार १३:१७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :दक्षिण कोरियाले विमान दुर्घटनापछि हवाई सुरक्षा जाँच गर्न आदेश दिएको छ ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले आफ्नो भूमिमा सबैभन्दा घातक विमान दुर्घटनामा एक सय ७९ जनाको ज्यान गएको एक दिनपछि देशको सम्पूर्ण वायु सेवा सञ्चालनको आपत्कालीन सुरक्षा निरीक्षणको आदेश दिएको हो ।

जेजु एअरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दुर्घटना भएको थियो । कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले घटनाका अनुसन्धानकर्ताहरूलाई शोक सन्तप्त परिवारहरूलाई सान्त्वनाका लागि भए पनि दुर्घटनाको अनुसन्धान छिटो सक्न आग्रह गरेका छन् ।

जिम्पो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जेजु एअरको अर्को उडान पनि आज अवतरणका क्रममा केही प्राविधिक समस्या आएको भन्दै सियोल फर्किएपछि दक्षिण कोरियामा हवाई सुरक्षामा स्पष्ट चुनौती देखिएको बीबीसीले जनाएको छ ।

अघिल्लो लेख मधेशी दलहरूबीच सहकार्यका लागि जसपा नेपालसँग वार्ता
अर्को लेख वीरगञ्जमा एक सय ६० किलो गाँजासहित दुई जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकन अर्बपति बफेटले दान गरे १.१५ बिलियन डलर

२०८१ मंसिर १२, बुधबार ११:२९ गते
अन्तर्राष्ट्रिय

चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

२०८१ मंसिर ११, मंगलवार ०९:४९ गते
अन्तर्राष्ट्रियखेलकुद

इङ्ग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा

२०८१ असार १४, शुक्रबार १५:४८ गते
अन्तर्राष्ट्रिय

ब्राजिलमा गाडी दुर्घटना हुँदा ३८ जनाको ज्यान गयो

२०८१ पुष ७, आईतवार ०९:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?