यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आउँदो जनगणनामा जातजातिको पनि गणना गर्ने भारत सरकारको तयारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आउँदो जनगणनामा जातजातिको पनि गणना गर्ने भारत सरकारको तयारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

आउँदो जनगणनामा जातजातिको पनि गणना गर्ने भारत सरकारको तयारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १८, बिहीबार १२:२४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :भारत सरकारले अबको जनगणनामा जातजातिको पनि गणना गर्ने तयारी गरेको छ ।

यसलाई झन्डै एक सय वर्षपछि हुन लागेको ऐतिहासिक गणना समेत भनिएको छ ।

केन्द्रीय मन्त्री अश्विनी वैष्णवले हिजोको राजनीतिक मामिला समितिको बैठकमा सरकारले गरेको यो निर्णयबारेमा जानकारी जनाएको छ । उनले जनगणनासँगै जातिको गणना पनि गरिने बताईन् ।

वैष्णवले जनगणना एक केन्द्रीय विषय भएको र अहिलेसम्म केही राज्यहरूमा गरिएको जात सर्वेक्षण पारदर्शी नभएको समेत बताईन् ।

कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता दललगायत धेरै विपक्षी दलहरूले देशमा जातीय जनगणनाको माग निरन्तर गरिरहेका छन् ।

भारतको जनगणनामा संविधानमा सूचीकृत दलित र आदिवासीको मात्र गणना हुने गरेको छ । तर अन्य जातिको जनगणना सन् १९३१ देखि भएको छैन ।

भारत सरकारले आउँदो सेप्टेम्बर महिनादेखि जनगणनाको प्रक्रिया शुरू गर्ने तयारी गरेको छ । जनगणना सम्पन्न गर्न १८ महिना लाग्ने र त्यसको नतिजा सन् २०२६ मा सार्वजनिक हुने प्रारम्भिक अनुमान छ ।

अघिल्लो लेख सुनको भाउ एकैदिन ४ हजार ६ सय रुपैयाँले घट्यो
अर्को लेख २९ दिनपछि खुल्यो विद्यालय,रोकिएको भर्ना र पठनपाठन सुरू
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

महाराष्ट्रमा विजेपी गठबन्धनलाई दुई तिहाइ मत

२०८१ मंसिर ९, आईतवार ०८:०० गते
अन्तर्राष्ट्रियराष्ट्रिय

राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक परिषद्को उपाध्यक्षमा नेपाल

२०८१ श्रावण ११, शुक्रबार १५:०५ गते
अन्तर्राष्ट्रिय

अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३४ पुग्यो

२०८१ चैत्र ३, आईतवार ११:४२ गते

टी-२० विश्वकपमा भारत च्याम्पियन

२०८१ असार १६, आईतवार १०:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?