यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रेशम चौधरी पक्राउ, जनमत पार्टीसँगको एकता घोषणा कार्यक्रम स्थगित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रेशम चौधरी पक्राउ, जनमत पार्टीसँगको एकता घोषणा कार्यक्रम स्थगित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

रेशम चौधरी पक्राउ, जनमत पार्टीसँगको एकता घोषणा कार्यक्रम स्थगित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १७, बुधबार १४:५१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

चौधरीलाई कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

यसअघिको मुद्दामा कैद भुक्तान बाँकी रहेकाले फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतको आदेशमा पक्राउ गरिएको उनले बताए। प्रहरीले चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीसँग आज हुने भनिएको पार्टी एकता घोषणा कार्यक्रमअघि रेशम चौधरी पक्राउ परेका हुन् । चौधरी पक्राउ परेपछि पार्टी एकता घोषणा कार्यक्रम स्थगित भएको सीके राउतले जानकारी दिए ।

२०७२ सालको भदौमा टीकापुरमा भएको घटनामा चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर २०८० साल जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर उनी बीचमै रिहा भएका थिए ।

तर आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । त्यो रिटमा सर्वोच्चले आममाफीको फैसला उल्ट्याइदिएपछि रेशम पक्राउ परेका हुन् ।

अघिल्लो लेख कोलकाताको बुर्रा बजार क्षेत्रमा एक होटलमा आगलागी : १४ जनाको ज्यान गयो
अर्को लेख कञ्चनपुरमा एक युवक मृत फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राजनीति

राम्रो टिम बनेपछि नेतृत्व छोड्छु : प्रचण्ड

२०८१ भाद्र १४, शुक्रबार १६:२७ गते
राजनीति

सहकारी ठगी प्रकरण : पर्सामा लामिछानेको बयान सकियो, आज पोखरा फिर्ता पठाउने तयारी

२०८१ मंसिर २६, बुधबार ०८:३१ गते
राजनीतिराष्ट्रियसमाचार

ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

२०८१ असार २८, शुक्रबार १८:१६ गते
राजनीति

तीन विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्रीसँग लिए सपथ

२०८१ पुष १२, शुक्रबार १३:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?