यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका एसपी विष्टको सरुवा, राणा आउँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका एसपी विष्टको सरुवा, राणा आउँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीका एसपी विष्टको सरुवा, राणा आउँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १६, मंगलवार १२:२६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले विष्टको उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाण्डौँ सरुवा गरेको हो।

उनको ठाउँमा प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणालाई कैलाली प्रहरीको प्रमुखका रुपमा पठाएको छ। राणा नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपाबाट सरुवा भएका हुन्। करीब १३ महिना कैलाली प्रहरीको प्रमुख भएर काम गरेका विष्टले लागुऔषध दुव्र्यर्शनी, फरार प्रतिवादी पक्राउ, अवैध सामान बरामद लगायतमा रेकर्ड ब्रेक गरेका छन्।

अघिल्लो लेख बालाजुमा महिलाले आफ्नै शरीरमा लगाइन् आगो
अर्को लेख सगरमाथा संवादको तयारी तीव्र : तीन सय बढी विदेशी पाहुनालाई पठाइयो औपचारिक निमन्त्रणा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीको ६ लेनमा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न सम्झौता

२०८१ श्रावण ३, बिहीबार १५:५९ गते
कैलालीदार्चुला

घुससहित पक्राउ परेका अधिकृत धामीसँग भेटियो थप ५० लाखको चेक

२०८१ श्रावण १, मंगलवार १५:२१ गते
कैलाली

कैलालीका १३ स्थानीय तहहरूमा कार्यसम्पादन मूल्याङ्कनमा धनगढी पहिलो

२०८१ फाल्गुन २, शुक्रबार १२:२४ गते
कैलाली

धनगढीमा महिला उद्यम बजार प्रारम्भ

२०८१ मंसिर १, शनिबार १६:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?