यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: त्रिविमा उपप्राध्यापक परीक्षाको नतिजामा मागभन्दा कम सङ्ख्यामा पास
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: त्रिविमा उपप्राध्यापक परीक्षाको नतिजामा मागभन्दा कम सङ्ख्यामा पास
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
स्वास्थ्य-शिक्षा

त्रिविमा उपप्राध्यापक परीक्षाको नतिजामा मागभन्दा कम सङ्ख्यामा पास

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ३१, आईतवार १२:४९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको लिखित परीक्षामा मागभन्दा निकै कम सङ्ख्यामा पास भएका छन् । त्रिवि सेवा आयोगले सार्वजनिक गरेको नतिजामा मागको भन्दा कम सङ्ख्यामा उत्तीर्ण भएको पाइएको हो ।

कृषि र पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान एवम् विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विषयहरुको लिखित परीक्षामा कम उत्तीर्ण भएका हुन् । कम्प्युटर विज्ञानमा २० जना उपप्राध्यापकका लागि गरिएको विज्ञापनको लिखित परीक्षामा ३८ जना सहभागी भएकोमा पाँच जना पास भएका छन्।

गणित विषयका लागि २० जनाको विज्ञापन माग गरेकोमा एक सय चार जनाले परीक्षा दिंदा दुई जना मात्रै पास भएका छन् । तथ्याङ्कशास्त्रमा १५ जनाको माग रहेकोमा ३६ जनाले लिखित परीक्षा दिंदा दुई जना मात्रै पास भएका छन् ।

यस्तै प्राणीशास्त्रमा २० जनाका लागि गरिएको विज्ञापनमा १४ जना पास भएका छन् । ११ जना खुला तर्फ माग गरेकोमा सात जना पास भएका छन् । अपाङ्ग, मधेसी र दलित कोटाबाट भने कसैले पनि लिखित परीक्षा पास गर्न सकेनन् ।

भौतिक शास्त्रतर्फ २५ जनाका लागि विज्ञापन माग गरिएकोमा एक सय ७५ जनाले परीक्षा दिंदा तीन जना मात्रै पास भएका छन् । रसायनशास्त्रतर्फ २४ जनाका लागि विज्ञापन माग गरिएकोमा एक सय २८ जनाले परीक्षा दिंदा ११ जना पास भएका छन् ।

यस्तै डाइटेटिक्स, बायोक्यामेस्ट्री, फरेस्ट्री, दुग्ध विज्ञान, एनिमल न्युट्रिसन विषयको लिखित परीक्षामा भने कुनै पनि परीक्षार्थीले लिखित परीक्षा पास गर्न सकेनन् । लिखित परीक्षामा पास भएकाहरुको अन्तर्वार्ता आउँदो जेठ ४ गतेदेखि सञ्चालन हुने त्रिवि सेवा आयोगले जनाएको छ ।

अघिल्लो लेख शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको चहलपहल
अर्को लेख गेटा मेडिकल कलेजका अर्बौंका संरचना अलपत्र
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

समाचारस्वास्थ्य-शिक्षा

टीकापुर अस्पतालमा सिकलसेलको उपचार

२०८१ माघ २७, आईतवार १२:२४ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीमा हैजा रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन

२०८१ श्रावण ११, शुक्रबार २०:५५ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको संजीवनीमा जापानिज इन्सेफलाइटिसको उपचार, रोगबारे यस्तो भन्छन् – डा. सुमन

२०८१ आश्विन १४, सोमबार १५:२१ गते
स्वास्थ्य-शिक्षा

विद्यालयको ताला फोडेर परीक्षा सञ्चालन, शिक्षक महासङ्घकाे आपत्ति

२०८२ बैशाख ३, बुधबार १३:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?