यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको त्रिनगर माविले मनायो ‘४८ औँ वार्षिकउत्सव’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको त्रिनगर माविले मनायो ‘४८ औँ वार्षिकउत्सव’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको त्रिनगर माविले मनायो ‘४८ औँ वार्षिकउत्सव’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १४, शुक्रबार १८:०१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीको त्रिनगर माविले ४८ औँ वार्षिकोत्सव मनाएको छ।

धनगढी उपमहानगरपालिका १, एलएन चाेकमा रहेको त्रिनगर माध्यमिक विद्यालयले शुक्रबार ४८ औँ वार्षिकउत्सव २०८१ मनाएको हो।

वार्षिकोत्सवमा विद्यालयले विगतभन्दा थप उन्नति प्रगति गर्दै गइरहेको र आगामी दिनमा अझै गुणस्तरीय शिक्षा दिँदै जाने विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताएका छन्।

वार्षिकउत्सव समारोहमा विद्यालयका शिक्षक तीर्थराज पाण्डेयले स्वागत मन्तव्य राखेका थिए।

उक्त समारोहमा विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विभिन्न पुरस्कारद्वारा पुरस्कृत गरिएको छ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यता रहेको उक्त समारोहमा त्रिनगर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रबहादुर चन्दको अध्यक्षता रहेको थियो।

यस्तै कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डाक्टर हेमराज पन्त, ऐश्वर्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट लगायत अभिभावकहरूको उपस्थिति रहेको थियो।

समारोहमा विद्यालयका विद्यार्थीहरूले नृत्य, गायन लगायतका विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए।

अघिल्लो लेख धनगढीमा १४ वर्षपछि ‘राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव’ हुँदै
अर्को लेख धनगढीको हाम्रो मेडिकलद्वारा प्रहरी चौकी त्रिनगरलाई सहयोग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीमा स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय नागरिक पक्राउ

२०८२ कार्तिक १७, सोमबार १०:२२ गते
कैलाली

धनगढीमा अवैध काठसहित दुई जना पक्राउ

२०८१ कार्तिक २५, आईतवार १७:२१ गते
कैलाली

त्रिनगरमा एसईई आइडलको एक्काइसौं अडिसन

२०८१ फाल्गुन २, शुक्रबार १९:०८ गते
कैलाली

सहिद दिवसकाे अवसरमा चैतन्यद्वारा वार्षिक खेलकुद सप्ताहको पुरस्कार वितरण

२०८१ माघ १६, बुधबार २२:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?