यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आर्थिक लेनदेनको अडियो बाहिरिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीको राजीनामा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आर्थिक लेनदेनको अडियो बाहिरिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीको राजीनामा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

आर्थिक लेनदेनको अडियो बाहिरिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीको राजीनामा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १६, शनिबार १५:५२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका छन् ।

आर्थिक लेनदेनको आरोप लागेपछि उनले राजीनामा दिएको हो ।

कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको संयुक्त सरकारमा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका हुन् । उनले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आर्थिक लेनदेनको आरोप लागिसकेपछि नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए। दीगो वन व्यवस्थापन कार्यविधि मन्त्रिपरिषदबाट पारित तथा कार्यान्वयन गर्नका लागि व्यापारीहरुसँग मन्त्री चौधरीले आर्थिक लेनदेनको सन्दर्भमा कुराकानी गरेको अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

अडियोमा उनले नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता, मुख्यमन्त्री लगायतलाई मिलाउन रकम चाहिने बताएका थिए । उनले पार्टीभित्रको आन्तरिक गुटबन्दीको पनि सिकार हुन पुगेको दाबी गरेका छन् ।

अघिल्लो लेख आईपीएल क्रिकेटमा आज गुजरात र मुम्बई खेल्दै
अर्को लेख पूर्वराजालाई बालेनले तोके ७ लाख ९३ हजार जरिवाना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

मेलम्चीमा बस दुर्घटना, चालकसहित ८ जना घाइते

२०८२ असार १४, शनिबार १४:५६ गते
राष्ट्रिय

आज विश्व रेडियो दिवस

२०८१ फाल्गुन १, बिहीबार १०:२५ गते
राष्ट्रिय

पर्सामा साथीको हत्या गरेको अभियोगमा तीन जना पक्राउ

२०८१ फाल्गुन १६, शुक्रबार १२:२४ गते
राष्ट्रियसमाचार

वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसेको निधन

२०८२ जेष्ठ १६, शुक्रबार १५:३२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?