यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पूर्व लगानी सम्मेलनको तयारीमा जुट्यो प्रदेश सरकार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पूर्व लगानी सम्मेलनको तयारीमा जुट्यो प्रदेश सरकार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

पूर्व लगानी सम्मेलनको तयारीमा जुट्यो प्रदेश सरकार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १२, मंगलवार ११:०० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

सुदूरपश्चिम प्रदेश सरकार पूर्व लगानी सम्मेलनको तयारीमा जुटेको छ ।

आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको प्रदेश सरकारले यही चैत २७ गते पूर्व लगानी सम्मेलन आयोजना गर्दैछ । लगानी तथा विकास सम्मेलनको तयारीस्वरुप पूर्व लगानी सम्मेलन गर्न लागिएको हो ।

यसैक्रममा लगानी तथा विकास सम्मेलन निर्देशक समितिका संयोजक एवम् मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन गरेको छ । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न मुख्यमन्त्री शाहको अध्यक्षतामा मूल आयोजक समिति, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको संयोजकत्वमा सल्लाहकार समिति, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको संयोजकत्वमा समन्वय तथा सहजीकरण समिति गठन गरिएको छ । यसैगरी, आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाको संयोजकत्वमा कार्यकारी समिति गठन गरिएको छ ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गरिने मुख्यमन्त्री शाहले बताए । उनले लगानीमैत्री वातावरण सृजना र कार्यक्रम व्यवस्थापन गर्न नीतिगत, कानुनी र संरचनागत सुधार गरी सार्वजनिक निजी सहकार्यलाई प्रोत्साहन गर्ने उल्लेख गरे ।

यो प्रदेश आर्थिक सम्भावना बोकेको क्षेत्र भए तापनि औद्योगिक पूर्वाधारको अभाव, सीमित लगानी र दीर्घकालीन विकास परियोजनाको कमिका कारण आर्थिक वृद्धिदर र रोजगारीको अवसर वृद्धि हुन नसकेको मुख्यमन्त्रीको भनाइ थियो । उनले आर्थिक गतिविधिलाई गति दिनका लागि प्रदेशमा लगानी तथा विकास सम्मेलन अपरिहार्य रहेको उल्लेख गरे ।

अघिल्लो लेख डडेल्धुरामा क्षयरोगका ७१ नयाँ बिरामी
अर्को लेख कुलमान नेपाली कुलको उज्यालो हुन् : हरिवंश आचार्य
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो, सहमतिको प्रयास जारी

२०८२ जेष्ठ २०, मंगलवार १३:२५ गते
राजनीतिसमाचार

न्युजिल्याण्डका परराष्ट्रमन्त्री पिटर्स आज नेपाल आउँदै

२०८२ जेष्ठ १४, बुधबार १०:५२ गते
राजनीतिसमाचार

भिजिट भिसा प्रकरणलाई लिएर उद्योग समितिमा सांसदहरूबीच चर्काचर्की

२०८२ जेष्ठ ३०, शुक्रबार १४:२५ गते
राजनीतिसमाचार

क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल

२०८२ भाद्र ३०, सोमबार १५:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?