यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा श्रीकृष्ण होलि समिति बोराडाँडीको होलि सुरु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा श्रीकृष्ण होलि समिति बोराडाँडीको होलि सुरु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसुदूरपश्चिम प्रदेश

धनगढीमा श्रीकृष्ण होलि समिति बोराडाँडीको होलि सुरु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २६, सोमबार २०:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –श्रीकृष्ण होलि समिति बोराडाँडीको होलि सुरु भएको छ ।

५ दिनसम्म खेलिँदै आएको श्रीकृष्ण होलि समिति बोराडाँडी-४, धनगढीको होलि सोमबार फाल्गुण शुल्क एकादशीका दिनबाट सुरु भएको हो ।

डडेल्धुराको भागेश्वर गाउँपालिकाको रुपाल क्षेत्रबाट आएका स्थानीयहरुले २०६१ सालदेखि सुरु गरेको रुपाल होलि समितिको केही वर्षपछि डडेल्धुराका सबै क्षेत्र र अन्य जिल्लाबाट आएर धनगढी बसोबास गरिरहेका सबैलाई समेट्ने गरि श्रीकृष्ण होलि समिति नामाकरण गरिएको समितिका सचीव सिद्धराज पनेरूले बताएका छन् ।

श्रीकृष्ण होलि समितिले धनगढीका विभिन्न स्थानमा होलि खेल्दै आइरहेको छ । साथै होलिबाट संकलन भएको रकमले धनगढीको भगवती टोलमा श्रीकृष्ण पिपल चौतारा, गौरा मन्दिर निर्माण गरिनुका साथै विभिन्न असहाय व्यक्तिलाई सहयोग गरिँदै आएको सचीव पनेरुले बताए ।

अघिल्लो लेख माओवादीले भन्यो-सरकारकै नालायकीले राजावादीहरू सक्रिय भए
अर्को लेख अछाममा माटोको ढिस्कोले पुरिँदा एकै घरका जेठानी, देउरानीको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा एक जना मृत फेला

२०८१ भाद्र २४, सोमबार १२:२२ गते
कञ्चनपुर

कञ्चनपुरमा ६ जना लागूऔषधसहित पक्राउ

२०८१ चैत्र १९, मंगलवार १०:१३ गते
अछाम

दशौँ राष्ट्रिय योग दिवस मनाइयो

२०८१ माघ १, मंगलवार १४:३६ गते
कैलाली

बेसहाराका लागि कैलालीमा ‘सहारा घर’

२०८१ कार्तिक २३, शुक्रबार २०:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?