यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराका सव–ओभरसियर भट्ट घाइते अवस्थामा फेला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराका सव–ओभरसियर भट्ट घाइते अवस्थामा फेला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुराप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

डडेल्धुराका सव–ओभरसियर भट्ट घाइते अवस्थामा फेला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार १६, आईतवार ०९:५२ गते
SudarshanTelevision
1 मिनेटको
DCIM\100MEDIA\DJI_0015.JPG
सेयर गर्नुहोस्

धनगढी – डडेल्धुरामा एक जना सव–ओभरसियर घाइते अवस्थामा फेला परेका छन्।

अमरगढी नगरपालिकामा कार्यरत सव–ओभरसियर घाइते अवस्थामा फेला परेका छन्। अमरगढी नगरपालिका–५ का ४५ वर्षीय डम्बरबहादुर भट्ट शनिवार बिहान घर नजिकै घाटीमा चक्कुले प्वाल परेको अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दीपक कार्कीले घाइते भट्टको उपचारका लागि धनगढी लगिएको बताए। प्रहरीका अनुसार भट्ट शुक्रवार बेलुकीदेखि नै परिवारको सम्पर्कमा थिएनन्। उनको खोजी गर्दै जाँदा शनिवार बिहान घर नजिकैको जङ्गलमा घाइते अवस्थामा फेला परेका हुन्। घटनास्थलमा चक्कु पनि फेला परेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख धनगढीमा ९ वर्षीय बालक बेपत्ता
अर्को लेख डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

साहित्य

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्नका लागि आह्वान

२०८१ पुष २, मंगलवार १४:३० गते
अन्तर्राष्ट्रिय

बिहारको एक मन्दिरमा भागदौड, कम्तीमा सातको मृत्यु, नौ घाइते

२०८१ श्रावण २८, सोमबार १७:२१ गते
खेलकुद

सुदूरपश्चिम रोयल्सले आज धनगढीमा र्‍याली गर्ने

२०८१ मंसिर ३, सोमबार ०७:४४ गते
अन्तर्राष्ट्रिय

अमेरिकाको केन्टकीमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

२०८१ फाल्गुन ६, मंगलवार १०:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?